By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे
    June 12, 2025
    Sikkim to celebrate Aama Samman Diwas on August 10
    August 6, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो
Latest NewsOpinionPoliticianSA Nepali

सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो

Suk Raj Aaron Rai
Last updated: November 16, 2025 1:42 pm
Suk Raj Aaron Rai Published November 15, 2025
Share
SHARE


उत्तर सिक्किमका 99.99% जनजाति समुदाय आज पनि सरकारी प्राथमिकताबाट वन्चित रहेको गणेश राईले लगाए आरोप
गान्तोक, 15 नोभेम्बर । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको जनजाति परिषद्ले उत्तर सिक्किमको माङ्सिलामा आज भगवान धर्ती आभा बिरसा मुण्डाको 150औँ जन्मजयन्ती तथा “जनजाति गौरव दिवस” भव्य रूपमा पालन गऱ्यो।
कार्यक्रममा बिरसा मुण्डाले भारतीय जनजाति समुदायलाई दिएको जागरण, ब्रिटिश साम्राज्यवादविरुद्धको ऐतिहासिक आन्दोलन, मुण्डा समुदायको भूमि अधिकार, सांस्कृतिक पहिचान र सामाजिक न्यायका लागि गरेको बलिदान तथा उनीद्वारा सञ्चालन गरिएको “उलगुलान” (महान् विद्रोह) को विशेष रूपमा चर्चा गरिएको थियो।
बिर्सा मुण्डालाई जनजाति समुदायले “धरती आबा” (धर्ती पिता) का रूपमा सम्मान गर्दछन्, र उनका विचार आज पनि जनजाति समुदायलाई अधिकारका लागि संघर्ष गर्न प्रेरणा दिने स्रोत बनेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सीएपी अध्यक्ष गणेश राईले उत्तर सिक्किमका जनजातिहरू राज्यको विकास, सुविधा र अवसरबाट निरन्तर उपेक्षित रहेको दाबी गरे। उनले भने, “उत्तर सिक्किमका 99.99% जनजाति समुदाय आज पनि सरकारी प्राथमिकताबाट अल्लगिएका छन्। स्वास्थ्य सेवा, शिक्षा र आधारभूत पूर्वाधार जहाँ जनजाति बसोबास गर्छन्, त्यहीँ नै व्यवस्थित रूपमा उपलब्ध हुनुपर्छ। बिरसा मुण्डा सिक्किमका जनजातिहरूको प्रेरणाको श्रोत हुन्, र उहाँका विचारकै बाटो समाते मात्र जनजाति सशक्तिकरण सम्भव छ।”
अध्यक्ष राईले जनजाति समुदायका हक–अधिकारलाई सुनिश्चित गर्न, उनीहरूको आवाज सशक्त रूपमा नीतिगत तहमा पुर्‍याउन तथा न्यायसंगत अधिकारको रक्षा गर्न सिटिजन एक्सन पार्टी–सिक्किम सधैं सशक्त रूपमा उभिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पीडी शेर्पा, ओङ्देन लेप्चा, जोर्बु लेप्चा र टासी भोटियाले पनि जनजाति पहिचान, अधिकार र विकासका मुद्दामा पूर्ण ऐक्यबद्धता प्रकट गर्दै बिरसा मुण्डाको विचार आजको पुस्ताका लागि अझ महत्वपूर्ण भएको उल्लेख गरे।

सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो

सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ

राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त

एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए

एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Politics

भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा भाजपाद्वारा कडा आपत्ति

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 14, 2025
दुई अमेरिकी फिल्म महोत्सवहरूमा ‘शेप अफ् मोमो’ ले जित्यो तीन पुरस्कार
मुख्यमन्त्रीद्वारा पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख प्रकट
एसटीएनएम अस्पतालमा दन्त चिकित्सक दिवस मनाइयो
पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?