By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान
    March 17, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीद्वारा पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीद्वारा पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख प्रकट
HealthLatest NewsOpinion

मुख्यमन्त्रीद्वारा पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख प्रकट

Aaron Rai
Last updated: September 14, 2025 1:47 pm
Aaron Rai Published September 13, 2025
Share
SHARE

गान्तोक, 14 सेप्टेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले गेजिङ जिल्लाको 19- सार्दोङ लुङ्गजिक जीपीयूका पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। पञ्चायत अध्यक्ष गुरुङको शनिवार अबेर राति पैह्रोको चपेटमा परेर निधन भयो।
मुख्यमन्त्रीले आइतवार बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा पञ्चायत अध्यक्ष राजेन गरुङको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले यस गहिरो दु:खको घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले स्वर्गीय गुरुङको आफ्नो समुदायप्रति नि:स्वार्थ सेवा र जनताप्रति उनको अथक योगदानलाई गहिरो सम्मान र कृतज्ञताका साथ स्मरण गरिनेछ भनी उल्लेख गरेका छन्। उनले सरकार र सिक्किमका जनताको पक्षमा यस अपूरणीय क्षतिको समयमा शोकित परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले जिल्ला प्रशासन र सम्बन्धित अधिकारीहरूले घटनापछि तुरुन्तै प्रतिक्रिया जनाएको तथा परिवारका सदस्यहरूलाई र प्रभावित क्षेत्रमा आवश्यक सबै सहयोग प्रदान गरिरहेको जानकारी गराएका छन्।

You Might Also Like

सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो

MP Indra Hang urges Railway minister to expedite further processes related to Melli-Dentam railway project

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी

एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyOpinionSikkim

रिङहिम नामपतम जीपीयूमा जल जीवन मिसन अन्तर्गत एसएजीवाई परियोजनाहरूको औपचारिक समापन

Aaron Rai Aaron Rai February 16, 2026
राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव
Chief Minister Graces Silver Jubilee Celebration of Mount Sinai Academy
एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित
Pakyong District Initiates Preparations for Cluster-Level Disaster Management Plan
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?