By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले रेलवे राज्यमन्त्रीसॅंग भेट गरेर सिक्किममा रेलवे कनेक्टिभिटीको बारेमा छलफल गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सांसद सुब्बाले रेलवे राज्यमन्त्रीसॅंग भेट गरेर सिक्किममा रेलवे कनेक्टिभिटीको बारेमा छलफल गरे
EconomyInvestmentNationalTravel

सांसद सुब्बाले रेलवे राज्यमन्त्रीसॅंग भेट गरेर सिक्किममा रेलवे कनेक्टिभिटीको बारेमा छलफल गरे

Aaron Rai
Last updated: September 21, 2025 4:14 pm
Aaron Rai Published September 21, 2025
Share
SHARE

गान्तोक, 21 सेप्टेम्बर। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयॉं दिल्लीमा केन्द्रिय रेलवे राज्यमन्त्री रवनीत सिंह बिट्टुलाई भेटेर सिक्किममा रेलवे कनेक्टिभिटीसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेका छन्।
सांसद सुब्बाले मन्त्रीलाई प्रस्तावित मल्ली-देन्ताम रेलवे लिंकको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) बारे जानकारी गराए, जुन केन्द्रिय रेलवे मन्त्री अश्विनी वैष्णवलाई उनको पहिलेको अनुरोधपछि मन्त्रालयले स्वीकृत गरेको थियो। उनले यस क्षेत्रमा पहुँच सुधार गर्न र सामाजिक-आर्थिक विकासलाई बढावा दिन परियोजनाको महत्त्वलाई ध्यानमा राख्दै एफएलएस चॉंडो पूरा गर्न मन्त्रीको हस्तक्षेपको लागि अनुरोध गरे।
उनले मन्त्रीलाई सेवक-रम्फू रेलवे लाइनको प्रगतिको बारेमा पनि जानकारी दिए र रम्फूमा सिक्किमको आगामी पहिलो रेलवे स्टेशनको बारेमा छलफल गरे। स्टेशनको संरचनात्मक डिजाइन पहिले नै अन्तिम रूप दिइसकिएको उल्लेख गर्दै सांसद सुब्बाले स्टेशनको डिजाइनले सिक्किमको संस्कृति, परम्परा र लोकाचार प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्न सानातिना परिमार्जनहरू समावेश गर्न अनुरोध गरे।
उनले रवनीत सिंह बिट्टुलाई प्रगतिको व्यक्तिगत रूपमा समीक्षा गर्न र रेलवे कनेक्टिभिटीको सम्बन्धमा जनताको आकांक्षा बुझ्नको लागि सिक्किम भ्रमणमा आउन हार्दिक निमन्त्रणा गरेको सांसद कार्यालयले विज्ञप्तिमा बताएको छ।

You Might Also Like

जोरथाङमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो

Sikkim Book Fair Continues at MG Marg with Engaging Literary and Cultural Activities

मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ

जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान

सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
AgricultureEconomyInvestmentNational

Sikkim Marks Milestone with First Organic Large Cardamom Export Consignment

Aaron Rai Aaron Rai November 17, 2025
केन्द्रिय राज्यमन्त्री अठावलेले राज्यपालसॅंग गरे शिष्टाचार भेट
रुम्बुकमा राज्यस्तरीय 20औं सब-जुनियर र 21औं युथ बक्सिङ च्याम्पियनशिप आयोजना हुने
North Sikkim landslides: CS chairs urgent meeting on disaster situation and evacuation measures
सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?