By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे
AgricultureLatest NewsSA Nepali

राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे

Suk Raj Aaron Rai
Last updated: September 25, 2025 2:54 pm
Suk Raj Aaron Rai Published September 25, 2025
Share
SHARE


गान्तोक, 25 सेप्टेम्बर । केन्द्रिय कृषि विश्वविद्यालय, इम्फाल अन्तर्गत बागवानी महाविद्यालय, बर्मेकमा आज एक भव्य कार्यक्रम आयोजन गरियो, जसमा महाविद्यालयको प्रशासनिक एवं शैक्षणिक भवन, छात्रावासका साथै वार्षिक जोनल कार्यशाला 2025 को उद्घाटन गरियो। उक्त आयोजन ज्ञान, नवाचार र क्षेत्रीय कृषि विकासको दिशामा एक ऐतिहासिक पहल प्रमाणित भएको राजभवनले विज्ञप्तिमा बताएको छ।
यस अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिको रूपमा उपस्थित थिए। उनको साथमा केन्द्रिय कृषि राज्यमन्त्री भगीरथ चौधरी, राज्य कृषि मन्त्री पूरण गुरुङ र क्षेत्र विधायक बीएस पन्त पनि उपस्थित थिए।
राज्यपालले आफ्नो सम्बोधनमा आफू स्वयं एक किसानको छोरा रहेको बताउॅंदै आफ्नो गाउॅंमा गरिएका कृषि नवाचारहरूको बारेमा जानकारी गराए। उनले किसानहरूको समस्याहरूलाई बुझ्नु र त्यसका लागि स्थानीय समाधान प्रस्तुत गर्नु नै सॉंचो सेवा रहेको बताए।
राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी सोच र समावेशी नीतिको सराहना गर्दै भने, प्रधानमन्त्रीजीको अष्ट लक्ष्मी अवधारणा अन्तर्गत आज पूर्वोत्तर भारत विकासको मुख्यधारामा बलियोसॅंग जोडिएको छ। उनले केन्द्र सरकारको किसान हितैषी योजनाहरू जस्तै प्रधानमन्त्री किसान सम्मान निधि योजना, प्रधानमन्त्री कृषि सिंचाई योजना आदि विषयमा जानकारी गराए।
राज्यपालले कार्यक्रममा उपस्थित वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे। उनले भने, ठूलो अलैंची सिक्किमको पेटेन्ट फसल हो। यो राज्यको तर्फबाट विश्वलाई दिइएको एउटा अन्मोल उपहार हो। उनले वैज्ञानिकहरूलाई किसानहरूको हितलाई केन्द्रमा राखेर अनुसन्धान गर्न र स्थानीय कृषि समस्याहरूको समाधानका लागि नवाचारलाई बढावा दिन आग्रह गरे।
राज्यपालले कार्यक्रममा उपस्थित राज्यका कृषि मन्त्री र कृषि विश्वविद्यालयलाई स्थानीय फसलहरूमाथि केन्द्रित अनुसन्धान र प्रशिक्षण कार्यक्रम चलाउने आग्रह गरे। कार्यक्रममा राज्यपालले महाविद्यालय परिसरमा नवनिर्मित भवनहरूको उद्घाटन गरे भने वार्षिक जोनल कार्यशाला 2025 को विधिवत शुभारम्भ गरे। उनले प्रगतिशील कृषकहरूसॅंग अन्तरक्रिया पनि गरेका थिए।
कार्यक्रममा केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भर्चुअल माध्यमद्वारा भाग लिए। जन समूहलाई सम्बोधित गर्दै उनले पूर्वोत्तर भारतमा कृषि नवाचार, अनसन्धान र किसानहरूको सशक्तिकरणको दिशामा सरकारको प्रतिबद्धता दोहोऱ्याए।

Sikkim Participates in National AYUSH Mission & Capacity Building Summit

केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए

Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura

11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता 71औं माघे संक्रान्ति मेलाको मुख्य आकर्षण

June 9, 2025

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentInsiderTourismTravelWorld

उत्तर सिक्किममा स्थानीय बासिन्दा र फसेका पर्यटकहरूलाई सहयोग गर्न भारतीय सेना मैदानमा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 4, 2025
Sikkim observes ‘International Day against Drug Abuse and Illicit Trafficking’
मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला
त्रिबेनी राईको दोस्रो फिचर फिल्म बुसानको प्रतिष्ठित एसियन प्रोजेक्ट मार्केटमा छनोट
Mountain Rush TSD Rally 2025: Leg 2 ends in Ravangla
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?