By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
    सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
    March 19, 2026
    राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
    March 19, 2026
    एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई
    March 19, 2026
  • Politics
    PoliticsShow More
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने
NationalNortheastOpinionSikkim

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

Aaron Rai
Last updated: September 25, 2025 3:42 pm
Aaron Rai Published September 25, 2025
Share
SHARE


गान्तोक, 25 सेप्टेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले सार्वजनिक पहुॅंच र शिकायत निवारणको लागि एक प्रत्यक्ष गेटवे ‘कनेक्ट टु सीएम सेल’ को शुभारम्भ गर्ने भएका छन्।
यो पहलले सरकार र जनताबीचको अन्तरलाई समर्पित च्यानलको माध्यमद्वारा मेटाउने लक्ष्य लिएको छ, जहॉं जनताले मुख्यमन्त्रीको कार्यालयसॅंग प्रत्यक्ष रूपमा आफ्ना चिन्ताहरू, गुनासोहरू र सुझाउहरू साझा गर्न सक्नेछन्।
‘कनेक्ट टु सीएम सेलले एक उत्तरदायी मञ्चको रूपमा काम गर्नेछ, जसले जनताद्वारा उठाइएका मुद्दाहरूलाई समयमा र पारदर्शी तरिकाले सम्बोधित गर्न सुनिश्चित गर्नेछ।
यस पहलको माध्यमद्वारा सरकारले प्रत्येक नागरिकको मुख्यमन्त्रीसम्म पहुॅंच बढाउने, व्यवस्थित शिकायत निगरानीको माध्यमद्वारा शासनमा दवाफदेहितालाई सुदृढ गर्ने, निर्णय लिन सार्व​जनिक सहभागितालाई प्रोत्साहित गर्नु र सार्वजनिक मुद्दाहरूको जरुरी समाधानका लागि एकल विन्डो संयन्त्र प्रदान गर्नु रहेको छ।
यस जनता केन्द्रित दृष्टिकोणले मुख्यमन्त्रीको समावेशी शासनको दृष्टिकोणलाई झल्काउॅंछ, जहॉं प्रत्येक नागरिकको आवाजको महत्व हुन्छ र नेतृत्वको उच्चतम स्तरमा सुनवाई गरिन्छ।

You Might Also Like

CM announces insurance scheme for lumberjacks at State Disaster Risk Reduction Day

साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार प्रदान गरिने

Sikkim observes Disaster Risk Reduction Day

एसकेएम युवा मोर्चाद्वारा योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा बृहत् सरसफाई अभियान सम्पन्न

राज्यपालले विश्व योग दिवसको राज्यवासीहरूलाई शुभकामना दिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
political

आशिष राई र आनन्द राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको एसकेएमको आरोप

Aaron Rai Aaron Rai May 5, 2025
From Struggles to Success: Daily Wage Earner Becomes DSP
Sikkim Boxers Set to Participate in the 69th National School Games Federation 2025
सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा
Sikkim Premier League 3: Nine Clubs, Fierce Competition, and High Stakes
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?