By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी
OpinionPoliticianSA Nepali

ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी

Aaron Rai
Last updated: October 9, 2025 5:21 pm
Aaron Rai Published October 9, 2025
Share
SHARE


गान्तोक, 09 अक्टोबर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले ट्रेड लाइसेन्स बनाउॅंदा कथित विधायकको सिफारिस लिनुपर्ने नियमलाई असंवैधानिक ठहर गरेको छ। सीएपीले ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस लिनु पर्ने नियम नरहेको पनि स्पष्ट गरेको छ।
सीएपी सिक्किमको एक प्रतिनिधि टोलीले आज शहरी विकास विभागका सचिवसॅंग भेट गरेर ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिसको आवश्यकताबारेमा सोधपुछ गऱ्यो। पार्टी प्रवक्ता अर्ल्बट गुरुङले ट्रेड लाइसेन्स बनाउॅंदा बजार अधिकारीहरूले विधायकको सिफारिस मागिरहेको विषयमा जन गुनासो आउन थालेपछि आज विभागका सचिवसॅंग भेट गरेर यस विषयमा सोधपुछ गरेको बताए।
उनले देश संविधानले चल्छ र सरकारहरू पनि सोही संविधान अनुरुप चल्ने गर्दछ भने। तर, सिक्किममा ट्रेड लाइसेन्स बनाउन विधायकको सिफारिस मागिरहेकाले जनसाधारणले धेरै समस्या झेल्नु परिरहेको बताए। उनले विशेष रूपमा सत्तारुढ़ दलसॅंग मतभेट राख्ने मानिसहरूलाई लाइसेन्स लिकाल्न कठिनाइ भइरहेको बताए। यस कारण धेरैले आफ्नो व्यापार बन्द गरेर गाउॅं पस्नु पर्ने स्थिति उत्पन्न भएको उनले दाबी गरे।
प्रवक्ता गुरुङले आज शहरी विकास विभागका सचिवसॅंग भएको भेट अवधि यस विषयमा कुराकानी गर्दा सचिवले यस्तो कुनै नियम नरहेको स्पष्ट गरेको पनि दाबी गरे। सचिवले 2011 भन्दा अ​गाडि यस्तो नियम रहेको, तर 2012 मा उक्त नियमलाई संशोधन गरेर ग्रामीण क्षेत्रमा ग्राम पञ्चायत र शहर-बजारमा स्थानीय शहरी निकायबाट सिफारिस ल्याउनु पर्ने नियम बनाएको स्पष्ट गरेका छन् भनी उनले बताए।
विभागले ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस आवश्यक छैन भन्ने कुरा स्पष्ट गरिसकेपछि अब कसैले विधायकको सिफारिस मागेको खण्डमा सीएपीलाई सूचित गर्न उनले बताए। उनले सरकारका जति पनि असंवैधानिक कायहरू विरुद्ध सीएपीले आवाज उठाउने छ र आवश्यकता परेको खण्डमा कोर्टसम्म जान तयार छ भनी बताए।

You Might Also Like

सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए

नागरिक सुरक्षा दल गठन गर्ने सीएपीको घोषणा एसकेएमद्वारा कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण ठहर

लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता

पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू

विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

अन्तत: सामसन तामाङ पक्रा परेका छन्।

SA Desk SA Desk February 20, 2025
चुङथाङमा फसेका पर्यटकहरू साङ्कालाङको बेली ब्रिज हुॅंदै गान्तोक आउने क्रम जारी
अनलाइन ठगीको मामिला बढ्दै
९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा
मुख्यमन्त्रीले पहाडी माता मन्दिरमा पूजा-अर्चना गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?