By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न
Sikkim

कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न

SA Desk
Last updated: March 9, 2025 9:32 pm
SA Desk Published March 9, 2025
Share
SHARE

गान्तोक, 9 मार्च। कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आज राजधानीको चिन्तन भवनमा आयोजित गरियो। समारोहमा राज्यपाल ओम प्रकाश माथुर विश्वविद्यालयको कुलाधिपतिको रूपमा उपस्थित थिए। यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि र शिक्षा मन्त्री राजु बस्नेत विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
समारोहमा राज्यपालले संस्कृत र नेपाल विषयका विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट शैक्षिक प्रदर्शनको निम्ति स्वर्ण र रजत पदक प्रदान गरे। यस अवसरमा विश्वविद्यालयका कुल 43 डिग्री धारकलाई डिग्री प्रदान गरियो।
राज्यपालले आफ्नो सम्बोधनमा उच्च शिक्षाको महत्वमा बल दिॅंदै विद्यार्थीहरूलाई उनीहरूको परिश्रम र समर्पणको निम्ति बधाई दिए। उनले भने, विश्वविद्यालयले भाषाको क्षेत्रमा विकासलाई गति प्रदान गर्दै उच्च शिक्षाको सार्थक भूमिका निर्वाह गरिरहेको छ। विश्वविद्यालयले भाषाको संरक्षण र संवर्धनको दिशामा आफ्नो योगदान दिइरहेको छ।
राज्यपालले मातृभाषामा जोड दिॅंदै भने, आफ्नो मातृभाषाको माध्यमले हामी ज्ञानलाई राम्ररी बुझ्न सक्छौ भने आफ्नो संस्कृति, परम्परा र जरालाई पनि कायम राख्न सक्छौ। भाषा केवल संवादको माध्यम होइन, यो सम्पूर्ण संस्कृति, परम्परा, ज्ञान र जीवनको अनुभवहरूको वाहक पनि हो।
उनले भने, जब कुनै भाषा विलुप्त हुन्छ, त्यससॅंगै उक्त समुदायको इतिहास र पहिचानको एउटा महत्वपूर्ण भाग पनि गुमेर जान्छ। राज्यपालले उपस्थित सबैलाई भाषाको संरक्षण र संवर्धनको निम्ति हर सम्भव प्रयास गर्न आह्वान गरे। यसका साथै, उनले विद्यार्थीहरूलाई डिग्रीको उपयोग व्यक्तिगत स्तरका साथै समाजको उत्थान र राष्ट्रको प्रगतिको निम्ति पनि गर्न अनुरोध गरे।

You Might Also Like

North East NSS Festival 2025 inaugurated at Manan Kendra

जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने

Remodelled BL House Inaugurated by Chief Minister

अन्तरराष्ट्रिय सहकारी वर्षको सबै सहकारी संस्था र सहकारी नेतृत्वहरुलाई शुभकामना

1st Sikkim Government Inter-College Futsal Tournament

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
HealthInsiderInvestment

स्वास्थ्य मन्त्री ढुङ्गेलले जोरथाङ सीएचसीमा नवस्थापित डालिसिस युनिटको निरीक्षण गरे

Aaron Rai Aaron Rai January 9, 2026
Cooch Behar Trophy: Sikkim registers a 128-run win over Mizoram
राज्यपालले भने, सिक्किमजस्तो बहुभाषिक र बहुसांस्कृतिक राज्यमा हिन्दी संवादको पुल हो
Prerna Sthal to be inaugurated by Defence Minister
कुपुपमा लागेको आगोलाई नियन्त्रित गरिएको सेनाको दाबी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?