By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: माटो कवि जीवन थिङ कविता उत्सव 2025 भव्यताको साथ सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > माटो कवि जीवन थिङ कविता उत्सव 2025 भव्यताको साथ सम्पन्न
Art & LiteratureNationalSA Nepali

माटो कवि जीवन थिङ कविता उत्सव 2025 भव्यताको साथ सम्पन्न

Suk Raj Aaron Rai
Last updated: October 19, 2025 4:04 pm
Suk Raj Aaron Rai Published October 18, 2025
Share
SHARE

पठित कविताहरूको दस्तावेज प्रकाशित गर्ने साथै उत्सव वार्षिक रूपमा आयोजन गर्नुपर्ने पक्षमा अकादेमीः एसआर सुब्बा।

गान्तोक,18 अक्टोबर। सिक्किमका माटो कवि जीवन थिङलाई सम्मान गर्दै सिक्किम अकादेमी र चिया कविताले आयोजन गरेको पहिलो माटो कवि जीवन थिङ कविता उत्सव 2025 भव्यताको साथमा सम्पन्न भयो। अकादेमीका अध्यक्ष एसआर सुब्बाको अध्यक्षतामा भएको कविता उत्सवमा सिक्किमको विभिन्न भागबाट आएका 49 जना कविहरूले कविता प्रस्तुत गरेका थिए। सिक्किमबाट नेपाली, हिन्दी र अङग्रेजी भाषामा कविता प्रस्तुत गरिएको थियो।

कार्यक्रममा आफ्नो सम्बोधन राख्दै अध्यक्ष एसआर सुब्बाले माटो कवि जीवन थिङ कविता उत्सवमा पठित कविताहरूलाई दस्तावेजको निम्ति पुस्ताकारमा प्रकाशित गर्ने घोषणा गरे। यसैगरि यो उत्सवलाई वार्षिक रूपमा आयोजन गर्ने मनाशय रहेको तथा आउँदो दिसम्बरसम्ममा सङ्कलति कविताहरूको सङ्गालो प्रकाशमा ल्याउने घोषणा गरे। उनले अकादेमीको ऩयाँ मनोनित पदाधिकारीहरूले पनि यो निर्णयलाई अघि बडाएर लाने विश्वास व्यक्त गरे। उनले सिक्किम अकादेमीले अहिलेसम्म गरेका विभिन्न महत्वपूर्ण कार्यहरूको विस्तारमा जानकारी दिए। जीवन थिङको प्रतिमा स्थापना तथा उनले छाडिगएका धरोहर विचारलाई युवाहरूले अनुशरण गर्नुपर्ने आह्वान गरे।

अर्कोतिर कविता उत्सवमा कवि जीवन थिङको कवित्व र कविताबारे प्रवीण राई जुमेलीले वार्ता प्रस्तुत गरेका थिए। उनले कविता लेखनबारे पनि आफ्नो विचार राखेका थिए। कवितासितै जीवन थिङको साहित्यिक पक्ष हेर्नु पर्दा कथा लेखन अझ बलियो र सोध गर्नुपर्ने रहेको बताए।

उत्सवमा विशेष आकर्षणको रूपमा द एको यात्रा साङ्गीतिक टोलीले कालाजयी नेपाली र हिन्दी गीतहरू प्रस्तुत गरेका थिए।

उत्सवमा विशेष अतिथिको रूपमा पूर्व विधायक बिरबल तामलिङ,अनुवादक विचारक मन्दिप लामा, कवि गुरु टी लद्दाखी, डा. टीबी छेत्री, जीवन थिङका परिवारका सदस्यगण,एनपीएस निरौला, टिका ढुङ्गेल, भीम प्रधान, सिक्किम अकादेमीका महासचिव पूर्ण योञ्जन, सचिव प्रशासन पीएल शर्मा, डा. पारसमणी दङ्गाल, पवल राईलाई विशेष अतिथिको रूपमा आयोजकको तर्फबाट सम्झाउऩी प्रदान गरियो।

कविता उत्सवमा बीरभद्र कार्कीढोली,प्रवीण राई जुमेली, ,गुरू टी लद्दाखी, भीम ठटाल ,रत्ना लक्सम सुब्बा,मोहन गौतम,गोपाल के छेत्री,प्रवीण खालिङ,पवन बाहुन ,गोपाल ढकाल,मणिका शर्मा,सिमियोन सुकिता राई,सोनाम पाल्जोर,प्रमिल थिङ,उषा शर्मा,रिकी लह्मु लेप्चा,फुर्बा खाण्डु शेर्पा,अम्बर लाछिकाठी,जिवीका अश्रु,सरोजनी सुब्बा,सबिना राई,अविगेल राई, अमर बानियाँ लोहोरो,दीपा राई,सुचन प्रधान,रवी रोदन,आयुश्री सुब्बा,सप्तिका राई,रूपा तामाङ,पासाङ छिरिङ तामाङ,विश्वजीत बास्कोटा,हेमन्त उपाध्याय, ,भीम रावत,दावा योञ्जन,पुरण भण्डारी,जीएस नेम्बाङ,युमिता राई,सन्ध्या सुब्बा,इडेन भोटिया,पुजा छेत्री,सहयात्री प्रितम,हेमन्त गौतम र अन्यले नेपाली हिन्दी र अङ्ग्रेजी भाषामा कविता पाठ गरेका थिए।

महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा

Governor Mathur recalls key milestones as he completes one year in office

टाशीडिङ गुम्पामा पवित्र भुमचू उत्सव शुरू, राज्य अनि छिमेकी राष्ट्रबाट भक्तहरूको आगमन

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

June 9, 2025

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsInvestmentNationalOpinion

Workshop on Frontier State Development for North Eastern States

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 16, 2026
सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
DC makes first official visit Yuksom Subdivision
नाम्चीमा परम्परागत लेप्चा रीतिरिवाजसहित टेन्दोङ ल्हो रुम फात पर्वको शुभारम्भ
मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?