By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त
Latest NewsNationalSports

सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त

Suk Raj Aaron Rai
Last updated: October 18, 2025 3:16 pm
Suk Raj Aaron Rai Published October 18, 2025
Share
SHARE


पाकिम, 18 अक्टोबर । सिक्किम र मणिपुरबीच रम्फूको सिक्किम क्रिकेट खेलमैदानमा आयोजित चार दिवसीय रञ्जी ट्रफी म्याच आज अन्तिम दिन बराबरीमा समाप्त भयो। यस टुर्नामेन्टभरि दुवै दलले उत्कृष्ट प्रदर्शन गरेका थिए।
सिक्किमले आफ्नो दोस्रो इनिङ्स 6 विकेट गुमाएर 329 रनमा घोषणा गर्दै 297 रनको अग्रता बनाएको थियो। सीमित समय बाँकी रहेकाले दुवै टोलीले आपसी सहमतिमा खेल रद्द गर्ने निर्णय गरे, जसको परिणामस्वरूप खेल बराबरीमा सकियो।
बिहानको सत्रमा शुरुमै चार विकेट लिएपछि मणिपुर बलियो स्थितिमा देखिएको थियो। यद्यपि, गुरिन्दर सिंह र क्रान्ति कुमार बीचको लचिलो साझेदारीले सिक्किमको इनिङलाई स्थिर बनायो र मणिपुरको परिणाम निकाल्ने सम्भावनालाई ध्वस्त पारिदिए। दुई खेलाडीले 155 रन बनाए भने गुरिन्दर सिंहले 100 रन पूरा गर्दै नटआउट रहे। उनी पहिलो इनिङमा शतक लगाउन चुकेका थिए। यसैगरी, क्रान्ति कुमारले 63, आशीष थापाले 45 र अरुण छेत्रीले 41 रनको योगदान दिए।
मणिपुरले पहिलो इनिङको बढतको आधारमा यस म्याचमा तीन अङ्क हासिल गऱ्यो। ​सिक्किमले आफ्नो पहिलो इनिङमा 308 रन बनाएको थियो भने प्रतिद्वन्दी मणिपुरले 340 रन बनाएको थियो। मणिपुरका प्रियोजितलाई 102 रन बनाउॅंदै उत्कृष्ट प्रदर्शन गरेकोमा प्लेयर अफ् द म्याच चयन गरियो।

एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न

लोकभवनमा शहीद दिवस मनाइयो

सांसद सुब्बाले वन्यजन्तुबाट हुने बाली क्षतिलाई पीएमएफबीवाईमा समावेश गर्न अनुरोध गरे

मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे

मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureOpinionSikkim

DC Namchi Reviews Disaster Preparedness for Maghey Sankranti Mela 2026

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 8, 2026
मियोङ खोलामा पानीको स्तर बढेपछि मङ्गन-चुङथाङ सडक अस्थायी रूपमा अवरुद्ध
सीएपीले प्रेस स्वतन्त्रता दिवसमा मिडिया कर्मीहरूलाई दियो शुभकामना
प्रधानमन्त्रीले सिक्किमको अर्किड सम्पदा तथा परम्परागत हस्तकलालाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराए: मुख्यमन्त्री
माउन्टेन रश– सिक्किम टीएसडी कार र्‍याली 2025 को तेस्रो चरण सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?