By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग
InsiderLatest NewsOpinionPoliticianSA Nepali

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

Aaron Rai
Last updated: October 27, 2025 3:38 pm
Aaron Rai Published October 27, 2025
Share
SHARE


गान्तोक, 27 अक्टोबर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज पाकिम जिल्लाका एडीसीलाई सिक्किम गरीब आवास योजनाका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरण र भाजपा टोलीसॅंग संयुक्त निरीक्षणको माग गर्दै ज्ञापन बुझाएको छ। भाजपा टोलीको यो दोस्रो एडीसी कार्यालय भ्रमण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भाजपा टोलीले गत सेप्टेम्बर महिनामा आफ्नो प्रारम्भिक भ्रमणको क्रममा सिक्किम गरीब आवास योजना (एसजीएवाई) को लागि लाभार्थी छनोट गर्ने प्रक्रिया अपारदर्शी र राजनीतिक हस्तक्षेपबाट प्रभावित रहेको बताउॅंदै एडीसीलाई तुरुन्तै हस्तक्षेप गर्न अनुरोध गरेको थियो भनी बताइएको छ। यस विषयमा कारबाही गरिएको बारेमा कुनै आधिकारिक जानकारी प्राप्त नगरेको र मिडियामा सार्वजनिक रूपमा यो मुद्दालाई सम्बोधन नगरिएपछि भाजपा टोली आज दोस्रो पटक भ्रमण गर्न बाध्य बनेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा प्रदेश भाजपा प्रवक्ता साङ्गे ग्याछो भोटिया र टोलीका सदस्यहरूले एडीसीलाई पहिलेको ज्ञापनबारे फेरि एक पटक अवगत गराए र वास्तविक रूपमा खाँचोमा परेका र योग्य नागरिकहरूलाई अदेखा गरिएको मुद्दा उठाए। भाजपा टोलीले तत्काल र समयबद्ध पुन: प्रमाणीकरण र पारदर्शिताको लागि संयुक्त निरीक्षणको माग गरेको छ। टोलीले एडीसीको कार्यालयलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिॅंदै संयुक्त निरीक्षण र प्रमाणीकरण प्रक्रियाको लागि उनीहरू कुनै पनि समयमा उपलब्ध रहने बताए।

You Might Also Like

सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो

लोकभवनमा शहीद दिवस मनाइयो

उत्तर सिक्किममा पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा टासद्वारा कृतज्ञता व्यक्त

मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyEnvironmentNationalOpinion

BJP State president meets Union Minister Gadkari to address connectivity challenges in Sikkim

Aaron Rai Aaron Rai September 24, 2025
CM, DoNER Minister charts roadmap for Viksit Sikkim
सीएपी सिक्किमको मजदूर परिषदको महत्वपूर्ण समन्वय बैठक सम्पन्न
मुख्यमन्त्रीले युवाहरूलाई रोजगार सृजना गर्ने बन्न प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिए
मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?