By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ पार्टीको नाम्ची-सिङ्गिथाङ समष्टिस्तरीय समिति गठन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफ पार्टीको नाम्ची-सिङ्गिथाङ समष्टिस्तरीय समिति गठन
OpinionpoliticalSikkim

एसडीएफ पार्टीको नाम्ची-सिङ्गिथाङ समष्टिस्तरीय समिति गठन

Suk Raj Aaron Rai
Last updated: August 6, 2026 2:23 pm
Suk Raj Aaron Rai Published August 6, 2026
Share
SHARE

गान्तोक, 06 अगस्त।सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको नाम्ची-सिङ्गिथाङ क्षेत्रीय संगठन सुदृढीकरण तथा विस्तार सम्बन्धी एक बैठक आज पार्टीकी केन्द्रिय उपाध्यक्ष कृष्ण तामाङको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा क्षेत्रीय संगठनलाई अझ सशक्त, प्रभावकारी तथा जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरिएको र विभिन्न पदमा पदाधिकारीहरू चयन गरिएको बताइएको छ।एसडीएफद्वारा आज जारी एक प्रेस विज्ञप्ति अनुसार, समष्टिस्तरीय संगठन संयोजक रत्न बहादुर राई, समष्टिस्तरीय समिति अध्यक्ष विकास राई, उपाध्यक्ष दावा ग्याल्मो भोटिया र विशाल राई, महासचिव बिमल राई, प्रचार–प्रसार सचिव एलबी छेत्री तथा एमबी गुरुङ र रमेश किरात सल्लाहकार चयन गरिएका छन्।सभालाई सम्बोधन गर्दै पार्टीकी जिल्ला समिती उपाध्यक्ष कृष्ण तामाङले एसडीएफ नै सिक्किम र सिक्किमेली जनताको हित, अधिकार तथा पहिचानको संरक्षणका लागि प्रतिबद्ध पार्टी भएको बताए। उनले सिक्किमेली जनताले समयमै आफ्नो हितको पक्षमा उभिने राजनीतिक शक्तिलाई सही रूपमा पहिचान गरी समर्थन गर्नुपर्ने आवश्यकता औँल्याउँदै भविष्यप्रति सबैलाई सचेत रहन आग्रह गरे।बैठकमा उपस्थित जिल्ला नेतृत्वले नवचयनित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई गाउँ-गाउँसम्म सुदृढ़ बनाउन, जनतासँग निरन्तर सम्पर्क विस्तार गर्न तथा पार्टीका सिद्धान्त, नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आह्वान गरे।बैठकमा सहभागीहरूले संगठनलाई अझ सुदृढ़ र सक्रिय बनाउँदै आगामी राजनीतिक गतिविधिहरूलाई एकताबद्ध रूपमा अघि बढाउने दृढ़ प्रतिबद्धता व्यक्त गरेको बताइएको छ

मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने

Governor inspects upcoming Prerna Sthal

विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण

उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको आधिकारिक भ्रमण सम्पन्न गरे

मुख्यमन्त्री ‘गार्छेन गुटोर छेन्मो छाम’ मा सहभागी बने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

DR Thapa re-elected as Sikkim BJP president

SA Desk SA Desk January 25, 2025
राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित
नगदसहित सूनका गहनाहरू चोरी, मामिला दर्ता
नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?