By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > ‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने
EntertainmentIndustryNationalSA Nepali

‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने

Suk Raj Aaron Rai
Last updated: November 8, 2025 11:57 am
Suk Raj Aaron Rai Published November 7, 2025
Share
SHARE


गान्तोक, 07 नोभेम्बर। त्रिवेणी राईको पहिलो नेपाली फिल्म ‘शेप अफ मोमो’ कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सव (केआईएफएफ) मा प्रतिस्पर्धा गर्न आधिकारिक रूपमा छनोट भएको छ। महोत्सवमा भारतीय भाषा फिल्म प्रतियोगिता श्रेणीमा भारतमा प्रिमियर हुनेछ। यो महोत्सव 6 नोभेम्बरदेखि 13 नोभेम्बरसम्म भइरहेको छ।
कोलकातापछि, सिक्किमेली फिल्म निर्माताको ‘शेप अफ मोमो’ ले गोवामा हुने प्रतिष्ठित भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) मा निर्देशक-प्रतियोगिताको सर्वश्रेष्ठ डेब्यू फिचर फिल्ममा ‘सिल्भर पिकक अवार्ड’ को लागि प्रतिस्पर्धा गर्नेछ। आगामी 20 नोभेम्बरदेखि 28 नोभेम्बरसम्म आयोजना हुने आईएफएफआई गोवामा त्रिवेणी राईलाई ‘भारतीय फिचर फिल्मको सर्वश्रेष्ठ डेब्यू निर्देशक’ प्रतियोगिता श्रेणीमा मनोनित गरिएको छ।
यस अतिरिक्त, आफ्नो अन्तरराष्ट्रिय यात्रालाई अझ विस्तार गर्दै ‘शेप अफ मोमो’ सिङ्गापुर अन्तरराष्ट्रिय फिल्म महोत्सवको लागि पनि छनोट गरिएको छ, जहाँ यसले एशियाली फिचर फिल्म प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। फिल्मकी नायिका गौमाया गुरुङलाई पनि एशियाली फिचर फिल्म प्रतियोगितामा सर्वश्रेष्ठ प्रदर्शनको लागि मनोनित गरिएको छ। यो प्रतियोगिता आगामी 26 नोभेम्बरदेखि 7 डिसेम्बरसम्म सिङ्गापुरमा आयोजना हुनेछ।
निर्देशक त्रिवेणी राईले भनिन्, ‘म धेरै खुसी छु, एक फिल्म विद्यार्थीको रूपमा म यी महोत्सवहरूमा भाग लिने गर्थे। यी ती महोत्सवहरू हुन् जसले सिनेमाप्रतिको मेरो प्रेमलाई आकार दिए र यस पटक फिल्म निर्माताको रूपमा फर्कनु अविश्वसनीय रूपमा विशेष छ।’
‘शेप अफ मोमो’ ले विष्णु र उनको बहु-पुस्ताका महिलाहरूको परिवारको कथा बताउँछ, जसले परम्परागत हिमाली गाउँमा सामाजिक मान्यताहरूलाई तोड्दै पहिचान, पारिवारिक बन्धन र अपेक्षाहरूलाई चुनौती दिने साहसको खोजी गछिन्।

पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न

Workshop on Frontier State Development for North Eastern States

CM attends grand finale of Centenary Celebration of Dentam Senior Secondary School

34औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप 2025 समाप्त

वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustryUs Today

Parliamentary Committee holds key meetings on solar panel rules and financial facilitation

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 21, 2025
मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट
राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
19 देखि 22 मार्चसम्म ‘प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना हुने
सिक्किम राष्ट्रिय एकताको उत्कृष्ट उदाहरण: राज्यपाल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?