By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 19 देखि 22 मार्चसम्म ‘प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > 19 देखि 22 मार्चसम्म ‘प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना हुने
EntertainmentIndustryInvestmentTourismWorld

19 देखि 22 मार्चसम्म ‘प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना हुने

Aaron Rai
Last updated: March 12, 2026 6:00 pm
Aaron Rai Published March 12, 2026
Share
SHARE

गान्तोक, 12 फरवरी । सिक्किममा आगामी 19 देखि 22 मार्च, 2026 सम्म ‘प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। यस फिल्म महोत्सवको उद्देश्य सिनेमा कलाको उत्सव मनाउनु तथा सिक्किमलाई फिल्म निर्माण र सांस्कृतिक आदान-प्रदानको लागि उदीयमान गन्तव्यको रूपमा प्रवर्द्धन गर्नु रहेको छ।

आईपीआर विभागले राजधानीमा आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा सिक्किम सङ्गीत, नाटक, नृत्य र चलचित्र बोर्डका अध्यक्ष टाशी छिरिङ भोटियाले सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सवको आयोजना फिल्म संस्कृतिलाई सुदृढ़ बनाउने र रचनात्मक प्रतिभालाई अर्थपूर्ण मञ्च प्रदान गर्ने राज्यको एक महत्त्वपूर्ण उपलब्धि रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन र संरक्षणमा २०१९ देखि सिक्किम रचनात्मक अर्थतन्त्रको लागि एक विशिष्ट केन्द्रको रूपमा विकसित भएको बताए।

आईपीआर विभागका अध्यक्ष अशित राईले यस फिल्म महोत्सवले अर्थपूर्ण आदान-प्रदान र सहकार्यको लागि मञ्च प्रदान गर्ने र सिक्किमलाई विश्वका फिल्म निर्माताहरूका लागि अनुकूल गन्तव्यको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

आईपीआर विभागकी सचिव अन्नपूर्ण आलले महोत्सव राजधानीका तीन स्थान मनन केन्द्र, वेस्ट पोइन्ट मल र चिन्तन भवनमा आयोजना हुने बताइन्। उनले यस चार दिवसीय फिल्म महोत्सव राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्रहरूको विशेष प्रदर्शनका साथै छलफल, मास्टरक्लास र चलचित्र जगतका प्रख्यात व्यक्तित्वहरूसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुने जानकारी गराइन्।

यसरी नै मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले महोत्सव अन्तर्गत चलचित्र निर्माताहरू र सिनेमा व्यवसायीहरूसँग अन्तरक्रिया, छलफल र संलग्नता सहितको विशेष कार्यक्रम हुने बताए, जसले चलचित्र निर्माताहरू, कला र कला क्षेत्रबीच संवाद, ज्ञान आदान-प्रदान र सहकार्यको लागि एक जीवन्त मञ्च प्रदान गर्नेछ। उनले यस महोत्सवले फिल्म तथा अन्य रचनात्मक क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि प्रेरणा प्राप्त गर्ने बहुमूल्य अवसर प्रदान गर्ने बताए।

टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न

विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ

‘सिल्क रुट कार र्‍याली’ नाथाङ भ्याली र जुलुक पुग्यो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSikkim

प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे

Aaron Rai Aaron Rai May 29, 2025
एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
नीरु सेवाले एसडीएफबाट राजीनामा दिइन्, चुनावी राजनीतिदेखि टाड़ा रहने
मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना
SA Editorial | DON’T LET LANDSLIDES DERAIL SIKKIM’S TOURISM Weather Will Disrupt. Misinformation Shouldn’t.
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?