By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङमा ‘च्याखुङ रन म्याराथन’ सफलतापूर्वक सम्पन्न, रेकर्ड 1,683 जना सहभागी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > सोरेङमा ‘च्याखुङ रन म्याराथन’ सफलतापूर्वक सम्पन्न, रेकर्ड 1,683 जना सहभागी
BrandingEntertainmentSports

सोरेङमा ‘च्याखुङ रन म्याराथन’ सफलतापूर्वक सम्पन्न, रेकर्ड 1,683 जना सहभागी

Aaron Rai
Last updated: November 8, 2025 1:40 pm
Aaron Rai Published November 8, 2025
Share
SHARE


सोरेङ, 8 नोभेम्बर । 18औं एलडी काजी स्मारक स्वर्ण कप आयोजन समितिले आज सोरेङमा च्याखुङ रन म्याराथन सफलतापूर्वक सम्पन्न गऱ्यो। यस दौड़ प्रतियोगितामा सिक्किम तथा राज्य बाहिरबाट पनि धेरै संख्यामा धावकहरू सहभागी बने। कूल तीनवटा दौड़ वर्गमा सम्पन्न गरिएको यस म्याराथनमा रेकर्ड 1,683 जनाले भाग लिएको बताइएको छ।
पुरुष वर्गको 21 किलोमिटर दौड़मा मेशहाक बुगुआ प्रथम, रवि गुलिया दोस्रो र विवेक पाठक तेस्रो भए। यसरी नै महिला वर्गको 21 किलोमिटर दौड़मा त्सेहे देसा लिन प्रथम, तामसी सिंह दोस्रो र मुन्नि देवी तेस्रो भए। दुवै वर्गका प्रत्येक विजेताहरूलाई क्रमश: 1,01,000 रूपियॉं, 75,000 रूपियॉं र 51 हजार रूपियॉं प्रदान गरियो।
यसरी नै पुरुष वर्गको 10 किलोमिटर दौड़ वर्गमा विवेक छेत्री प्रथम, सरोज मंगर दोस्रो र विठ्ठल वाड्जे तेस्रो भए। यसै वर्गको महिला दौड़मा अन्जुली सुब्बा प्रथम, चन्द्रकला शर्मा दोस्रो र बन्दना सुब्बा तेस्रो भए। दुवै वर्गका प्रत्येक विजेताहरूलाई क्रमश: 31,000 रूपियॉं, 21,000 रूपियॉं र 11,000 रूपियॉं प्रदान गरियो।
फन रन अन्तर्गत पुरुष वर्गमा कुमार बस्नेत प्रथम, ब्रह्म लाल दोस्रो र मनोज कामी तेस्रो भए। यसै वर्गको महिला वर्गमा सम्झना सुब्बा प्रथम, सुशीला चौहान दोस्रो र सपना खनाल तेस्रो भए। दुवै वर्गका प्रत्येक विजेताहरूलाई क्रमश: 21,000 रूपियॉं, 15,000 रूपियॉं र 11,000 रूपियॉं प्रदान गरियो।
यसैगरी, 21 किलोमिटर दौड़ वर्गका 10 जना धावकहरूलाई 21-21 हजार रूपियॉं, 10 किलोमिटर वर्गका प्रत्येक धावकहरूलाई 5,100-5,100 रूपियॉं र 5 किलोमिटर वर्गका धावकहरूलाई 2,100-2,100 रूपियॉं सान्तवना पुरस्कार प्रदान गरियो।
यस अवसरमा मन्त्री राजु बस्नेत, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सल्लाहकारगण, अध्यक्षगण, गान्तोकका मेयर, सोरेङका जिल्ला अध्यक्ष र जिल्लापाल लगायत अन्यहरू पनि अतिथि धावकको रूपमा सहभागी बनेका थिए। सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले च्याखुङ फुटबल खेल मैदानबाट झण्डा हल्लाएर दौड़ शुभारम्भ गरेका थिए।

सिकाका नयाँ पदाधिकारीहरु निर्विरोध निर्वाचित

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

District Administration Pakyong launches Cohort Programme to boost entrepreneurship in Sikkim

CM attends UDAAN inter-school scholastic festival

सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNortheastOpinionSikkim

बिरेन्द्र प्रसादले भने, आफ्नो अधिकार खोजेको हो सीओआई र सिक्किम सब्जेक्ट होइन

Aaron Rai Aaron Rai December 13, 2025
मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे
Strengthening public engagement through the Community Policing programme at Pakyong District
Minister holds coordination meeting with Labour officials
जङ्गली बॅंदेलको शिकार गर्न गएका व्यक्तिको गोली लागेर मृत्यु, आरोपीले गरे आत्मसमर्पण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?