By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा
NationalNortheastSA NepaliSports

राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा

Suk Raj Aaron Rai
Last updated: November 23, 2025 1:07 pm
Suk Raj Aaron Rai Published November 23, 2025
Share
SHARE

गान्तोक, 23 नोभेम्बर। सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा यहॉंको पाल्जोर स्टेडियममा चलिरहेको प्रतिष्ठित 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट अन्तर्गत आज खेलिएको दोस्रो क्वार्टर फाइनल खेलमा एपीआई चर्च बोइज एफसीलाई पराजित गरेर राजस्थान युनाइटेड एसफी सेमिफाइनलमा प्रवेश गरेको छ। राजस्थान युनाइटेड एफसीले प्रतिद्वन्दी दललाई 3-1 गोलले पराजित गऱ्यो।


राजस्थान युनाइटेड एफसीको तर्फबाट जर्सी नम्बर 10 विलियमले पहिलो गोल गरेका थिए। यसरी नै दोस्रो अनि तेस्रो गोल जर्सी नम्बर 30 नओबा मेइतीले दुई गोल गरे। अर्कातिर, एपीआई चर्च बोइज एफसीको तर्फबाट एकमात्र गोल जर्सी नम्बर 15 दिनेशले गरेका थिए। राजस्थान युनाइटेडका नओबा मेइतीलाई म्यान अफ् द म्याच चयन गरियो।
आज सिम्फेडका चेयरम्यान तेन्जिङ दोर्जी भोटिया मुख्य अतिथि र राज्य खेलकुद एवं युवा मामिला विभागकी सचिव योङ्छेन डोल्मा तामाङ विशिष्ट अतिथि थिइन्। भोलि, सिक्किम ड्रेगन्स एफसी र नर्थ इस्ट युनाइटेड एफसीबीच सॉंझ 4:30 बजी तेस्रो क्वार्टरफाइनल खेल सम्पन्न हुनेछ।

गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे

Sikkim filmmaker’s ‘Shape of Momo’ continues its festival journey

नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा

सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न

Stray Dog Control Committee Formed in Pakyong District

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionPolitician

रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 2, 2026
मुख्यमन्त्रीले ओम बिरलासॅंग गरे शिष्टाचार भेट
मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट
CM meets Parliamentary Committee on Subordinate Legislation
मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?