By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
    एसडीएफ अध्यक्ष चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक बधाई अनि शुभकामना दिए
    August 20, 2026
    एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
    August 20, 2026
    ‘सिङ्गल विन्डो’ का नाममा सिक्किमका राजस्व स्रोत र परमिट बाहिरकालाई सुम्पिन लागेको एसडीएफको आरोप
    August 19, 2026
  • Politics
    PoliticsShow More
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले अभिनेता धर्मेन्द्रको निधनमा समवेदना व्यक्त गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > मुख्यमन्त्रीले अभिनेता धर्मेन्द्रको निधनमा समवेदना व्यक्त गरे
DestinationsIndustryWorld

मुख्यमन्त्रीले अभिनेता धर्मेन्द्रको निधनमा समवेदना व्यक्त गरे

Suk Raj Aaron Rai
Last updated: November 24, 2025 4:33 pm
Suk Raj Aaron Rai Published November 24, 2025
Share
SHARE


गान्तोक, 24 नोभेम्बर। भारतीय सिनेमाका एक बहुमुखी प्रतिभा अभिनेता धमेन्द्र देओलको निधन भएको छ। धमेन्द्रको निधनका कारण सिनेमा जगत र उनका प्रशंसकहरू शोकमा डुबेका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले धमेन्द्रको निधनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा अभिनेता धर्मेन्द्रलाई एक कालातीत आइकन बताउॅंदै उनको प्रस्थानले भारतीय सिनेमाको एक प्यारो अध्याय समाप्त भएको बताएका छन्।
मुख्यमन्त्रीले भने, आफ्नो उल्लेखनीय बहुमुखी प्रतिभाको लागि सम्मानित धमेन्द्रले प्रत्येक पात्रलाई इमानदारी, शक्ति र आकर्षणले भरिदिन्थे। उनले यस शोकको घडीमा उनका परिवार, प्रियजनहरू र उनको कामलाई कदर गर्ने असंख्य प्रशंसकहरूसँगमा समवेदना व्यक्त गरेका छन्।

आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो

बलीवुडकी प्रख्यात अभिनेत्री भूमि पेडनेकर सिक्किम भ्रमणमा

प्रधानमन्त्री मोदीले उत्तर-पूर्वी क्षेत्रमा आफ्नो प्रकारको पहिलो गौशालाको भर्चुअल रूपमा उद्घाटन गरे

Temi Tea second flush launched

विधायक सतिशचन्द्र राईकी पत्नीको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Workshop to Chart Vision for Viksit Sikkim Aligned with Viksit Bharat 2047

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 9, 2025
डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन
सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
दुई दिवसीय अन्तरास्ट्रिय साहित्यिक महोत्सव समापन
राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?