By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न
    August 31, 2026
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
  • Politics
    PoliticsShow More
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: खाद्यान्न, खानेपानी, जीवनरक्षक औषधि, आश्रय सामग्रीले भरिएका तीनवटा ठूला लिएर एसकेएम टोली नेपाल प्रस्थान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > खाद्यान्न, खानेपानी, जीवनरक्षक औषधि, आश्रय सामग्रीले भरिएका तीनवटा ठूला लिएर एसकेएम टोली नेपाल प्रस्थान
Latest NewsSikkimWorld

खाद्यान्न, खानेपानी, जीवनरक्षक औषधि, आश्रय सामग्रीले भरिएका तीनवटा ठूला लिएर एसकेएम टोली नेपाल प्रस्थान

Suk Raj Aaron Rai
Last updated: August 31, 2026 2:41 pm
Suk Raj Aaron Rai Published August 31, 2026
Share
SHARE

गान्तोक, ३१ अगस्त । मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार बिहान गान्तोकस्थित रिज पार्कबाट नेपालमा भीषण बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आपतकालीन राहत टोली तथा राहत सामग्री बोकेका सावरी साधनहरूलाई औपचारिक रूपमा झण्डा देखाएर प्रस्थान गराए।
सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) द्वारा ‘सिक्किम फर नेपाल’ पहलअन्तर्गत आयोजित यस आपदा राहत अभियानको उद्देश्य व्यापक जनधनको क्षति, विस्थापित तथा पूर्वाधारमा भएको क्षतिबाट प्रभावित परिवारलाई तत्काल स्थलमै पुगेर सहयोग उपलब्ध गराउनु हो।
रिज पार्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लगायत विधायक तथा एसकेएम युवा मोर्चाका उपाध्यक्ष एवं प्रभारी सन्जित खरेल, मेयर छिरिङ पाल्देन भोटिया, डेपुटी मेयर सारा लामा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, राज्यस्तरीय युवा मोर्चाका अध्यक्ष लाक्पा मोक्तान, एसकेएम पार्टी मुख्यालयका जनसम्पर्क सचिव जुनु क्षेत्री, एसकेएम प्रचार प्रसार शाखाकी अध्यक्ष रञ्जना प्रधान तथा पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
एसकेएमले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत एसकेएमद्वारा आयोजित यो मानवीय अभियान नेपालमा व्यापक विनाश भएको अवस्थामा अघि बढाइएको हो। बाढीले ठूलो संख्यामा मानिसहरूको ज्यान गएको छ भने धेरै घरहरू बगाएगा छन्। मुख्यमन्त्री तामाङले छोटो समयमै आपतकालीन राहत सामग्री जुटाउन सक्रिय भूमिका निर्वाह गर्ने स्वयंसेवक, पार्टी सदस्य तथा सर्वसाधारण योगदानकर्ताहरूको प्रशंसा गरे।
टोलीलाई प्रस्थान गराउने क्रममा मुख्यमन्त्री तामाङले आपदामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडितहरूप्रति ऐक्यबद्धता जनाए। उनले कठिन परिस्थितिमा सीमापारिका आफ्ना दाजुभाई तथा दिदीबहिनीहरूसँग सिक्किम काँधमा काँध मिलाएर उभिएको बताए।
प्रारम्भिक सहायता प्याकेजअन्तर्गत खाद्यान्न, स्वच्छ खानेपानी, जीवनरक्षक औषधि तथा आपतकालीन आश्रय सामग्री र कम्बलले भरिएका तीन वटा ठूला ट्रक प्रस्थान गराइएको छ। राहत सामग्री बोकेको टोली नेपालका सबैभन्दा बढी प्रभावित क्षेत्रतर्फ सिधै जाने बताइएको छ।
चिकित्सा विशेषज्ञ, आपतकालीन उद्धारकर्मी तथा स्वयंसेवकहरूको समर्पित टोलीद्वारा सञ्चालन हुने यस अभियानको उद्देश्य राहत सामग्री पुर्याउनु मात्र नभई आपदाबाट प्रभावित परिवारलाई सान्त्वना, आत्मीयता र उनीहरू आफ्नो संघर्षमा एक्ला छैनन् भन्ने भरोसा दिलाउनु पनि रहेको एसकेएमले बताएको छ।

SYSS Welcomes Census Notification as Step Toward Limboo-Tamang Seat Reservation

रिज पार्कमा निर्माणाधीन भवनमा चोरी

गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे

Urban Development Department Organises Training Programme for Self-Help Groups

Sikkim: Monsoon preparedness meeting between State and Central agencies

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Indra Hang in Delhi for winter session of Parliament

IPR Report IPR Report November 24, 2024
मुख्यमन्त्रीले मिन्तोकगाङमा कार्यरत जीएमसीका दुई समर्पित कर्मचारीहरूको सराहना गरे
Minister reaches out to remote Mangder village in West Sikkim
Sikkim to benefit with rural road expansion under PMGSY-IV: Lok Sabha MP
‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?