By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यको समाजिक, शैक्षिक र आध्यात्मिक विकासमा क्याथोलिक चर्चको योगदान बहुमूल्य: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > राज्यको समाजिक, शैक्षिक र आध्यात्मिक विकासमा क्याथोलिक चर्चको योगदान बहुमूल्य: मुख्यमन्त्री
NortheastreligionWorld

राज्यको समाजिक, शैक्षिक र आध्यात्मिक विकासमा क्याथोलिक चर्चको योगदान बहुमूल्य: मुख्यमन्त्री

Aaron Rai
Last updated: December 6, 2025 5:28 pm
Aaron Rai Published December 6, 2025
Share
SHARE


गान्तोक, 6 दिसम्बर । मुख्यमन्त्री प्रेमसिंह तामाङ आज राजधानीको तादोङस्थित सन्त पल द एपोस्टल चर्चद्वारा तीन महत्वपूर्ण माइलखुट्टी सिक्किमको 50औं राज्य स्थापना, सन्त पल द एपोस्टल चर्चको रजत जयन्ती र रोमन क्याथोलिक चर्चको विश्वव्यापी जयन्तीको अवसरमा आयोजित समारोहमा भाग लिए। स्थानीय होली क्रस स्कूलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री मुख्य अतिथि थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा तीन जयन्ती समारोहको महत्वमाथि प्रकाश पार्दै राज्यको समाजिक, शैक्षिक र आध्यात्मिक विकासमा क्याथोलिक चर्चको बहुमूल्य योगदानको सराहना गरे। एकता र समानतामाथि जोड दिॅंदै उनले राम्रो समाज निर्माणमा सामूहिक प्रयास आवश्यक रहेको बताए।
मुख्यमन्त्रीले राष्ट्रिय स्तरमा सिक्किमका उपलब्धिहरू र विभिन्न क्षेत्रहरूमा भएका प्रगतिलाई प्रदर्शन गर्न राज्य सरकारका पहलहरूको बारेमा जानकारी गराए। उनले सामंजस्यपूर्ण समाजको लागि एकता र शासनको पालनाको महत्त्व दोहोर्‍याए। उनले जोरथाङमा आयोजना हुने आगामी क्रिसमस उत्सवको बारेमा पनि प्रकाश पारे र सबैलाई भाग लिन प्रोत्साहित गरे।
यस अघि लर्डशिप बिशप स्टीफन लेप्चाले आफ्नो सम्बोधनमा उत्सवको विषयवस्तुमा बोल्दै समुदायहरूमा सद्भाव बढाउने मुख्यमन्त्रीको दृष्टिकोणको सराहना गरे र आवश्यकतामा परेकाहरूका लागि उनको करुणा र निरन्तर सहयोगको कदर गरे। उनले जनताको कल्याण र उत्थानमा योगदान पुर्‍याइरहेका राज्य सरकारका पहलहरूको पनि प्रशंसा गरे। यस अतिरिक्त, उनले सिक्किममा क्याथोलिक समुदायको इतिहास र विकासको बारेमा जानकारी साझा गरेका थिए।
आफ्नो सम्बोधनमा रेभरेन्ड फादर योजान डेभिड राईले कार्यक्रम र उत्सव मनाउनुका तीन महत्वपूर्ण कारणहरूको व्याख्या गरे। उनले क्याथोलिक समुदाय एउटै चर्च अन्तर्गत एक प्रशासनिक निकाय भएको एकल चर्च अन्तर्गत एकताबद्ध रहेको र अन्य सबै एकाइहरू यस एकीकृत संरचनाका अभिन्न अंगको रूपमा काम गर्छन् भनी बताए। उनले मुख्यमन्त्रीको सुनौलो, समृद्ध अनि समर्थ सिक्किमको दृष्टिकोणमाथि प्रकाश पार्दै मुख्यमन्त्रीलाई सबैभन्दा लोकप्रिय मुख्यमन्त्री मध्ये एकको रूपमा स्वीकार गरे।

You Might Also Like

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

Asian Anime & Manga Academy inaugurated at Pakyong

सिक्किमकी एनिला शेर्पाले सिविल सेवा परीक्षा उत्तीर्ण गरिन्, मुख्यमन्त्रीले दिए बधाई

११ दिने एएफसी ‘सी’ लाइसेन्स कोर्स सफलतापूर्वक सम्पन्न

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश

Aaron Rai Aaron Rai September 3, 2025
सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ
गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित
एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित
कञ्चनजङ्घा पर्वत आरोहणको चौतर्फी विरोध
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?