By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव
    June 5, 2025
    सीएपी अध्यक्षले कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे
    July 11, 2025
    Latest News
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए
Latest NewsPoliticianSA Nepali

सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए

Suk Raj Aaron Rai
Last updated: December 7, 2025 5:07 pm
Suk Raj Aaron Rai Published December 7, 2025
Share
SHARE

गान्तोक, 7 दिसम्बर। मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रको बेघाबाट नयाँ सदस्यहरू सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किममा सामेल भएको दाबी गरिएको छ।सीएपी सिक्किमले आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो दाबी गरेको छ।सीएपी सिक्किमले भनेको छ, मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रको बेघाबाट आएका समर्पित नयाँ सदस्यहरूको समूहलाई आज पार्टीमा स्वागत गरियो। पार्टीका अध्यक्ष गणेश राईले कार्यक्रमको अध्यक्षता गर्दै नयाँ सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले पारदर्शिता, न्याय र जनमुखी शासनका लागि अग्रसर आन्दोलनमा सहभागिता जनाएकोमा धन्यवाद ज्ञापन गरे।सीएपीले नयाँ सदस्यहरूको आवद्धतासँगै सीएपी सिक्किमको संगठनात्मक उपस्थितिमा तृणमूल स्तरदेखि थप सशक्तता आएको बतिएको छ, जसले सिक्किमको उज्ज्वल भविष्यका लागि चलिरहेको संघर्षमा नयाँ उर्जा र सामूहिक संकल्प जोडेको छ। सीएपीले सबै नयाँ सदस्यप्रति हार्दिक आभार प्रकट गर्दै पार्टीको उच्च आदर्श तथा जनसेवामा निरन्तर योगदानको आशा व्यक्त गरेको छ।

एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्

भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो

अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ

एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे

रुम्बुकमा राज्यस्तरीय 20औं सब-जुनियर र 21औं युथ बक्सिङ च्याम्पियनशिप आयोजना हुने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastSikkim

पानी हाउसको एउटा होटलबाट संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 22, 2025
‘IN-IN & OUT-OUT’: Hamro Paisa Kata Bagdai Cha?
Sikkim Observes International Year of Cooperatives 2025 at Raj Bhavan
जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न
PETA India holds sensitisation workshop on Animal Protection Laws in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?