By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित
    July 6, 2025
    सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको सीएपीको आरोप
    July 24, 2025
    सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो
    August 28, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी
Latest NewsNationalOpinionSA Nepali

सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी

Aaron Rai
Last updated: December 11, 2025 4:07 pm
Aaron Rai Published December 11, 2025
Share
SHARE


गान्तोक, 11 दिसम्बर । सिक्किमीज् मूलवासी सुरक्षा संघ (एसएमएसएस) ले हालैमा सम्पन्न भएको सिक्किम बिहारी जागरण मञ्चको 32औं स्थापना दिवस समारोहमा बिरेन्द्र प्रसादले दिएको वक्तव्यको घोर भत्सर्ना जनाएको छ। एसएमएसएसले उक्त दिनको कार्यक्रमलाई सिक्किम बिहारी जागरण मञ्चको षड़यन्त्र ठहर गर्दै संस्थाले सुनियोजित तरिकाले बिरेन्द्र प्रसादलाई बोल्न लगाएको दाबी पनि गरेको छ।
एसएमएसएसका अध्यक्ष रत्नलाल सापकोटाले राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका छन्। उल्लेख्य, रानीपुल छेउ सरम्सा गार्डनमा आयोजित सिक्किम बिहारी जागरण मञ्चको 32औं स्थापना दिवसमा बोल्दै बिरेन्द्र प्रसादले सिक्किममा बिहारी समुदायका सदस्यहरू धेरै अधिकारहरूबाट वन्चित रहेको कुरा राखेका थिए। उक्त कार्यक्रममा सिक्किम सरकारका मन्त्री लगायत विधायकहरूलाई पनि आमन्त्रित गरिएको थियो।
सएमएसएसका अध्यक्ष सापकोटाले स्थापना दिवस कार्यक्रममा सिक्किम सरकारका मन्त्री र विधायकहरूलाई बोलाएर अपमानित गर्ने कार्य गरिएको बताए। बिरेन्द्र प्रसादको वक्तव्यको भत्सर्ना जनाउॅंदै सापकोटाले उनको वक्तव्यलाई संस्थाकै सुनियोजित षड़यन्त्र रहेको आरोप लगाए। कार्यक्रमको भोलि पल्ट संस्थाका पदाधिकारीहरूले बिरेन्द्र प्रसादलाई निष्कासित गरेको विषयमा बोल्दै उनले यसलाई ‘म कुटे जस्तो गर्छु, तिमी रोय जस्ता गर्नु’ भन्ने भनाई जस्तै रहेको बताए।
उनले बिरेन्द्र प्रसादहरूले सिक्किममा आफ्नो व्यापार चलाइरहॅंदा आफुहरूलाई कुनै आपत्ति नरहेको, तर सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने चुनौती दिए। उनले सिक्किममा व्यापार चलाइरहेका सिक्किमेहरूलाई अधिकार चाहिन्छ भने बिहारमा गएर अधिकार माग्न सुझाउ दिए। उनले सिक्किम र सिक्किमेहरूलाई संविधानको धारा 371एफ ले सुरक्षा प्रदान गरेको छ भन्दै अधिकार चाहिन्छ भने पहिला सीओआई र सिक्किम सब्जेक्ट देखाउनु पर्ने बताए।

You Might Also Like

विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ

गेजिङमा श्रावण कुमार पुरस्कारलाई लिएर तयारी बैठक सम्पन्न

मुख्यमन्त्रीले उपराष्ट्रपति धनखड़सॅंग भेट गरे, राज्य भ्रमणको औपचारिक निमन्त्रणा दिए

Sikkim Governor calls on VP, Defence minister

एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentLatest NewsNationalNortheastSA Nepali

भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार

Aaron Rai Aaron Rai February 25, 2026
प्रधानमन्त्री मोदीले सिक्किमलाई सहयोग गर्ने केन्द्रको प्रतिबद्धतालाई दोहोऱ्याए
Chief Secretary chairs State-level meeting on Census 2027
ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित
दलाई लामाका ठूलो दाजुको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?