By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने
CultureLatest NewsSA NepaliWorld

मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने

Aaron Rai
Last updated: December 13, 2025 5:12 pm
Aaron Rai Published December 13, 2025
Share
SHARE


गान्तोक, 13 दिसम्बर। अखिल किरात राई संघ (एकेआरएस) को तत्वावधानमा आज स्यारी निर्वाचन क्षेत्रको पाब्युक, नैताममा राज्यस्तरीय साकेवा समारोह 2025 भव्यरूपमा आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा समृद्ध सांस्कृतिक परम्पराहरूको संरक्षण एवं प्रवर्द्धनका साथै अगाड़ी बढ़ाएर लैजानु पर्ने आवश्यकतामाथि जोड दिॅंदै हरेक साल नैताम गाउॅंमा साकेवा समारोह आयोजन गर्न आह्वान गरे। उनले सिक्किम विविधतामा एकताको लागि प्रसिद्ध रहेको उल्लेख गर्दै युवाहरूलाई आफ्नो संस्कृति र परम्पराहरूको सुरक्षा र प्रवर्द्धनको जिम्मेवारी लिन आह्वान गरे।
शिक्षाको क्षेत्रमा राज्य सरकारका विभिन्न पहलहरूको बारेमा अवगत गराउॅंदै मुख्यमन्त्रीले छुटेका 12 समुदायलाई जनजातिको मान्यता दिलाउने दिशामा सरकारका प्रयासहरूको पनि उल्लेख गरे। आफ्नो सम्बोधनको क्रममा उनले राज्य सरकारद्वारा धरोहर संरक्षक पुरस्कार गठन गरिने र हरेक दुई वर्षमा 15 अगस्तका दिन प्रदान गर्ने घोषणा गरे। यो पुरस्कार आफ्नो संस्कृति र धरोहरको संरक्षण र प्रबर्द्धनमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने उनले बताए।
यस अघि क्षेत्र विधायक तेन्जिङ नर्बु लाम्टाले संस्कृति र परम्पराहरूको सुरक्षा गर्नु पर्ने आवश्यकतामा​थि जोड दिॅंदै सामुदायिक सद्भावलाई बढावा दिन एकेआरएसको प्रयासहरूको सराहना गरे। क्षेत्रका कतिपय विषयहरू राख्दै उनले पर्यटन विकासको धेरै सम्भावनाहरू रहेको र यो क्षेत्र पर्यटन केन्द्र बन्ने आशा व्यक्त गरे। उनले क्षेत्रमा भएका विकास कार्यहरूको जानकारी गराउॅंदै निरन्तर समर्थनको लागि मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे।
एकेआरएसका अध्यक्ष डा. बिमल कुमार राईले आफ्नो सम्बोधनमा राई समुदायको इतिहासमाथि प्रकाश पार्दै यहॉं अब वार्षिक रूपमा कार्यक्रम आयोजना गरिने बताए। उनले साकेवा पर्वको सांस्कृतिक, आध्यात्मिक र सामाजिक महत्व तथा किरात राई समुदायको समृद्ध परम्पराहरूको संरक्षणमा यसको महत्वपूर्ण भूमिकाको बारेमा पनि जानकारी गराए।
समारोहको शुरुवात साकेवा महोत्सवका महत्वपूर्ण अनुष्ठानका साथ गरिएको थियो। मुख्यमन्त्री तामाङले स्टलहरू र माङखिमको पनि भ्रमण गरेका थिए। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

एसकेएमले नवगठित निर्वाचन क्षेत्रस्तरीय समितिका पदाधिकारीहरूलाई दियो बधाई एवं शुभकामना

North East NSS Festival 2025 inaugurated at Manan Kendra

राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न

बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे

राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionreligionSA Nepali

सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए

Aaron Rai Aaron Rai February 15, 2026
प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
Sikkim CM assures full support to ex-MPs, former legislators
राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए
एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?