By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु
DestinationsLatest NewsNational

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

Aaron Rai
Last updated: December 27, 2025 11:26 am
Aaron Rai Published December 26, 2025
Share
SHARE

गान्तोक, 26 दिसम्बर। पूर्व सिक्किमको जुलुक, कुपुपमा भएको वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। दुर्घटना जुलुकको आर्मी ट्रान्जिट क्याम्प छेउ 52 मोडमा भएको बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, एउटा बोलेरो वाहन जुलुकमा सडक मार्गदेखि लगभग 200 फुट तल झर्दा एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम सुदन छेत्री बताइएको छ। 23 वर्षीय मृतक छेत्री साउथ रिगु, रंगेली निवासी थिए। दुर्घटनाको समय वाहनमा उनी एक्लै थिए। दुर्घटना गत बुधवार भएको हो।
मृतक छेत्री 23 दिसम्बरका दिन कालेबुङबाट चार जना पर्यटक लिएर जुलुक आएका थिए। यसपछि, उनी आफ्ना केही व्यक्तिगत काम विषय लिएर लुङथुङ गएका थिए। लुङथुङबाट फर्किने क्रममा उनले आफ्नो नियन्त्रण गुमाइपठाउॅंदा वाहन दुर्घटनाग्रस्त भएको बताइएको छ। दुर्घटनापछि सेना र स्थानीय मानिसहरूको सहयोगमा उनलाई उपचारको लागि जुलुकको एमआई रुम लगियो, तर चिकित्सा अधिकारीले उनलाई मृत घोषित गरिदिए।
एसटीएनएम अस्पतालमा पोस्टमार्टमपछि शव परिजनलाई सुम्पिएको छ। पुलिसले घटनाको सम्बन्धमा मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

You Might Also Like

CM congratulates Khelo India Games medal winners from Sikkim

Sikkim MP chairs parliamentary committee’s informal sitting in Puducherry

कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण

Orientation Programme on Sikkim INSPIRES held at DAC Soreng

एसकेएमले जनायो जनगणना सञ्चालन गर्ने गृह मन्त्रालयको अधिसूचनाको स्वागत

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentOpinionScience

Pakyong District Initiates Preparations for Cluster-Level Disaster Management Plan

Aaron Rai Aaron Rai November 24, 2025
Pakyong DC assesses impact of Lower Bering landslide
नामिन तुम्लाबुङमा भाजपाको सेवा एवं सम्पर्क अभियान सम्पन्न
एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित
North Sikkim: Tourist vehicle plunges into Teesta River, two rescued, rest missing
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?