By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार
Latest NewsOpinionSikkimWorld

आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार

Suk Raj Aaron Rai
Last updated: January 10, 2026 3:56 pm
Suk Raj Aaron Rai Published January 10, 2026
Share
SHARE

गान्तोक, 10 जनवरी । सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभाग (आईपीआर) को प्रमुख पहल ‘क्रिएटिभ हब’ ले १०५औँ स्कच समिटमा ई–शासन श्रेणी अन्तर्गत सिल्भर स्कच पुरस्कार प्राप्त गरेको छ। उक्त कार्यक्रम आज नयाँ दिल्लीमा आयोजना गरिएको थियो।
आईपीआर विभागकी सचिव अन्नपूर्ण आलेले विभागको तर्फबाट पुरस्कार ग्रहण गरिन्। सचिव आलेसँग विभागका निर्देशक सुनील मोथे, डेटा विश्लेषक कर्म लामा पनि उपस्थित थिए। पुरस्कार स्कच समूहका अध्यक्ष समीर कोच्चरले प्रदान गरे।
समारोहलाई सम्बोधन गर्दै सचिव आलेले उक्त सम्मानको लागि स्कच समूहप्रति आभार व्यक्त गरिन्। उनले आईपीआर विभागका मन्त्रीसमेत रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति उनको दूरदर्शी नेतृत्व, मार्गदर्शन तथा नवीन पहलहरूलाई साकार पार्न निरन्तर समर्थनका लागि हार्दिक धन्यवाद व्यक्त गरिन्।
क्रिएटिभ हब पहल माघे मेला २०२५ को अवसरमा शुरु गरिएको एक अभिनव कार्यक्रम हो, जसले सिक्किमको सिर्जनात्मक समुदाय, उद्यमी, सांस्कृतिक तथा परम्परागत सम्पदासँग सम्बन्धित संस्थाहरूलाई आधुनिक प्रविधि र नवप्रवर्तनसँग जोड्ने कार्य गर्दछ। यस पहलले सिर्जनात्मक आदान–प्रदान, सहकार्य र समसामयिक सञ्चार अभ्यासका लागि एक सशक्त र जीवन्त मञ्च प्रदान गर्ने उद्देश्य राख्दछ।
यसै क्रममा, जिल्ला प्रशासनिक केन्द्र, गान्तोकले आफ्नो अमिन व्यवस्थापन प्रणालीका लागि स्कच जिल्ला शासन सिल्भर पुरस्कार प्राप्त गरेको छ। उक्त पुरस्कार जिल्लापाल तुषार निखारेले जिल्ला प्रशासनको तर्फबाट ग्रहण गरे।
स्कच समूह भारतको एक अग्रणी थिंक ट्याङ्क हो, जसले देशभर सुशासन तथा नवीन सार्वजनिक पहलहरूलाई पहिचान र प्रवर्द्धन गर्दछ। स्कच पुरस्कारले प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहमा सुधार तथा नागरिकहरूमा सकारात्मक प्रभाव पार्ने परियोजना तथा संस्थाहरूलाई सम्मान प्रदान गर्दछ।

सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल

मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।

वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो

भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह

Large cardamom cultivation revival and GLOF mitigation to be taken on mission mode

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

पोक्सो मामिलामा दोषी ठहर भएका आरोपीलाई 20 साल कारावासको कठोर सजाय

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 2, 2025
सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
CM inaugurates Scheduled Caste Bhawan in Gangtok
मन्त्री सोनाम लामाले केन्द्रिय रक्षामन्त्री राजनाथसिंह सॅंग भेट गरे
State authorities gear up for Sikkim visit of Raksha Mantri
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?