By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्य पर्यटन विभागलाई ‘भारतको सबैभन्दा पर्यटक मैत्री राज्य’ पुरस्कार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > राज्य पर्यटन विभागलाई ‘भारतको सबैभन्दा पर्यटक मैत्री राज्य’ पुरस्कार
EnvironmentSikkimTourism

राज्य पर्यटन विभागलाई ‘भारतको सबैभन्दा पर्यटक मैत्री राज्य’ पुरस्कार

Aaron Rai
Last updated: January 12, 2026 5:06 am
Aaron Rai Published January 12, 2026
Share
SHARE

गान्तोक, जनवरी । सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभाग ९ देखि ११ जनवरी, २०२६ सम्म सिलगढीको स्थानीय एक होटलमा आयोजित बंगाल ट्राभल मार्टको ०९ औं संस्करणमा प्रतिष्ठित ‘भारतको सबैभन्दा पर्यटक मैत्री राज्य’ पुरस्कारले सम्मानित बनेको छ। उक्त जानकारी पर्यटन तथा नागरिक उड्डयन विभागले आज एक प्रेस विज्ञप्तिमा बताएको छ।
बंगाल ट्राभल मार्ट २०२६ पूर्वी भारतको सबैभन्दा महत्त्वपूर्ण पर्यटन व्यापार कार्यक्रमहरू मध्ये एक हो, जसले भारत र विदेशका पर्यटन सरोकारवालाहरू, नीति निर्माताहरू, खरीददारहरू, विक्रेताहरू र मिडियालाई गतिशील मञ्च प्रदान गर्दछ। उक्त पुरस्कार विभागकी अतिरिक्त सचिव डा. प्रेरणा चामलिङले ग्रहण गरिन्। कार्यक्रममा राज्यको प्रतिनिधित्व गर्दै विभागका अधिकारी र कर्मचारीहरू सक्रिय रूपमा भाग लिएका थिए।
विभागले भनेको छ, यो मान्यताले पर्यटन विकास, आगन्तुक व्यवस्थापन, दिगोपना र समुदायमा आधारित पर्यटनमा उत्कृष्ट अभ्यासहरू लागू गर्न सिक्किम सरकारको निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्दछ। यो पुरस्कार पर्यटन क्षेत्रमा सुशासन, पर्यावरणमैत्री नीतिहरू, आतिथ्य मापदण्डहरू र समावेशी वृद्धिप्रति राज्यको प्रतिबद्धताको प्रमाण पनि हो।

You Might Also Like

उत्तर सिक्किमको चुङ्थाङमा भारतमाला सर्वेक्षण सम्पन्न

आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने

Chief Minister Graces Silver Jubilee Celebration of Mount Sinai Academy

लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित

Girl Achievers honoured in Pakyong District under BBBP initiative

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Multi-Disciplinary Team set to conduct Susceptibility Study of 5 High-Risk Lakes of Sikkim

PIB PIB August 24, 2024
Review meeting on Sikkim’s 50 Years of Statehood celebrations
बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित
विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?