By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लाचेनमा फसेका चालकहरूको उद्धार शुरु, ११४ सवारी साधन सकुशल उद्धार गरियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > लाचेनमा फसेका चालकहरूको उद्धार शुरु, ११४ सवारी साधन सकुशल उद्धार गरियो
EconomyEnvironmentSikkim

लाचेनमा फसेका चालकहरूको उद्धार शुरु, ११४ सवारी साधन सकुशल उद्धार गरियो

Suk Raj Aaron Rai
Last updated: April 12, 2026 2:12 pm
Suk Raj Aaron Rai Published April 12, 2026
Share
SHARE


मङ्गन, 12 अप्रेल। चुङथाङ-लाचेन मार्गमा सड़क अवरुद्ध भएपछि लाचेनमा फसेका अधिकांश पर्यटक सवारी साधनका चालकहरूलाई आज दुई दिनको निरन्तर प्रयासपछि डोङ्क्या ला पास हुँदै लाचुङ र त्यसभन्दा बाहिर सुरक्षित रूपमा बाहिर निकालिएको छ। मङ्गनका पुलिस अधीक्षक एलबी छेत्रीले पर्यटक र निजीसहित कुल ११४ सवारी साधनहरू डोङ्क्या ला हुँदै जिरो पोइन्ट-युमथाङ-लाचुङ-मङ्गनतिर प्रस्थान भएको जानकारी गराएका छन्।
मौसम अनुकूल रहेको खण्डमा बाँकी चालकहरू र उनीहरूका सवारी साधनहरूलाई पनि भोलि अथवा पर्सीका दिन निकालिने जानकारी दिइएको छ। भारतीय सेना, सिक्किम पुलिस, बीआरओ र आईटीबीपीको अथक प्रयास तथा चालक संघ, लाचेन जुम्सा, होटल संघ, अन्य पर्यटन सरोकारवालाहरू र स्थानीय जनताको सहयोग र समन्वयमा चालकहरूको उद्धार सम्भव भएको बताइएको छ।
सम्पूर्ण उद्धार कार्य पुलिस अधीक्षक छेत्रीको निर्देशन र पर्यवेक्षणमा गरिएको थियो। यसैगरी, चुङथाङका एसडीपीओ चन्दन छेत्री र उनको टोलीले स्थलगत समन्वयमा गरेका थिए। जिल्ला प्रशासन तर्फबाट उद्धार अभ्यास मङ्गनका जिल्लापाल अनन्त जैनले समन्वय गरिरहेका थिए।
भारतीय सेना, बीआरओ, सिक्किम पुलिस, आईटीबीपी र अन्य स्वयंसेवकहरू सम्मिलित सम्पूर्ण टोलीले प्रतिकुल मौसमका बावजुद सफलतापूर्वक मार्ग खुल्ला गरे, जसले गर्दा चालकहरूको सफलतापूर्वक उद्धार सम्भव भयो।

भाजपा नेताहरूले शिवालिक कम्पनीका अधिकारीहरूलाई भेटे, माखा-डिक्चु सडकको सोचनीय अवस्थाको मुद्दा उठाए

मुख्यमन्त्रीले बिशप स्टिफन लेप्चालाई जन्मदिवसको हार्दिक शुभकामना दिए

सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न

Mangan District Prepares for Khamsel Ceremony at Tholung Gumpa

Sikkim to benefit with rural road expansion under PMGSY-IV: Lok Sabha MP

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentMarketingTourismTravel

मन्त्री लिम्बूले कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिभलको तयारीको निरीक्षण गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 20, 2025
Training on electoral roll mapping and special intensive revision for Gyalshing District
सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न
Sikkim celebrates Har Ghar Tiranga
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?