By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
Latest NewsOpinionSikkim

मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण

Suk Raj Aaron Rai
Last updated: February 8, 2026 3:58 pm
Suk Raj Aaron Rai Published February 8, 2026
Share
SHARE


गान्तोक, 08 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले दिवंगत डा. छिरिङ डोमा भोटियाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। सिक्किमले एक उज्जवल चिकित्सक गुमाउनु परेको उल्लेख गर्दै दिवंगत डा. भोटियाका मूल्य र विरासतले भावी पुस्तालाई प्रेरणा दिइरहने उनले बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिवंगत चिकित्सकप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘समर्पण, करुणा र वचनकी एक युवा डाक्टरले आफ्नो नि:स्वार्थ सेवा र उपचारप्रति अटल प्रतिबद्धताले अनगिन्ती जीवनहरू छोइन्। उनको असामयिक निधनले एक उज्ज्वल र हेरचाह गर्ने चिकित्सकलाई हामीले गुमाएका छौं, जसले उनको परिवारमा, उनका प्रियजनहरूमा, चिकित्सा समुदायमा र उनले सेवा गरेका सबैको हृदयमा गहिरो शून्यता छोडेको छ।’
मुख्यमन्त्रीले दिवंगत डा. भोटियाका मूल्य र विरासतले भावी पुस्ताहरूलाई प्रेरणा दिइरहनेछ भनी बताएका छन्। उनले शोक सन्तप्त परिवार र प्रियजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको अनन्त शान्तिको लागि प्रार्थना गरेका छन्।
उल्लेखनीय छ, सिक्किमकी युरोलजिस्ट डा. छिरिङ डोमा भोटियाको गत 4 फरवरी, 2026 का दिन इन्दोरमा निधन भएको थियो। एक सम्मेलनमा आफ्नो प्रस्तुति दिने क्रममा उनी ढलेकी थिइन् र पछि अस्पतालमा उनको निधन भयो। उनी ब्रेन एन्युरिज्म भनेर चिनिने बिरामीले पीड़ित रहेको जानकारी प्रकाशित समाचारहरूमा उल्लेख छ।

घरबाट नगदसहित सुनका गहिना चोरी

Kanooni Sahayog Abhiyan Held at Pakyong

Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentLatest NewsNationalSports

41st Governor’s Gold Cup | Sikkim Dragons in semis

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 24, 2025
एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न
Reviving Barren Lands through Organic Farming: BAC Dzongu Cultivates Dalle Khursani
CAP’s new Namchi district president formally welcomed by CAP Sikkim
मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?