By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अरुण लिम्बूको पक्राउ विरुद्ध एसडीएफले मैनबत्ती बालेर जनायो प्रतिवाद
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > अरुण लिम्बूको पक्राउ विरुद्ध एसडीएफले मैनबत्ती बालेर जनायो प्रतिवाद
OpinionpoliticalSA Nepali

अरुण लिम्बूको पक्राउ विरुद्ध एसडीएफले मैनबत्ती बालेर जनायो प्रतिवाद

Aaron Rai
Last updated: September 23, 2025 1:53 pm
Aaron Rai Published September 22, 2025
Share
SHARE


गान्तोक, 22 सेप्टेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पार्टीका नेता अरुण लिम्बूको पक्राउ विरुद्ध मैनबत्ती बालेर प्रतिवाद जनाएको छ। एसडीएफ पार्टीका कार्यकर्ताहरूले आज इन्दिरा बाइपासस्थित एसडीएफ भवनमा लिम्बूको पक्राउलाई अन्याय र अलोकतान्त्रिक ठहर गर्दै मैनबत्ती बालेर प्रतिवाद जनाएका हुन्।
यो प्रतिवाद सत्तारुढ पार्टीले असहमतिलाई दबाउन सरकारलाई हतियार बनाएकोमा प्रतिरोधको सन्देश रहेको एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ। एसडीएफ पार्टीको मजदूर मोर्चा उपाध्यक्ष अरुण लिम्बूलाई 15 सेप्टेम्बर, 2025 का दिन तिमी पुलिस थानामा मुख्यमन्त्री र उनकी धर्मपत्नी विरुद्ध भिडियो प्रसारण गरेको आरोपमा पक्राउ गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ।
एसडीएफ पार्टीले लिम्बूको पक्राउलाई राजनीति प्रेरित बताउॅंदै कडा निन्दा गरेको छ। एसडीएफले सरकारको व्यापक भ्रष्टाचार र शासन असफलताको आलोचनालाई दबाउन शक्तिको स्पष्ट दुरुपयोग गरेको आरोप लगाएको छ।

You Might Also Like

11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता 71औं माघे संक्रान्ति मेलाको मुख्य आकर्षण

सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान

मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे

एसकेएम पार्टीको 14औं स्थापना दिवस समारोहलाई लिएर पहिलो समन्वय बैठक सम्पन्न

एसडीएफले गौहाटी हाई कोर्टको फैसलालाई जनायो स्वागत

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationNortheastPoliticsSA NepaliSikkim

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

Aaron Rai Aaron Rai January 20, 2026
Governor visits Temi Tea Estate, takes part in tea plucking
July 29, 2025
सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट
मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?