By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील
EnvironmentInsiderOpinionSA Nepali

रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील

Aaron Rai
Last updated: March 11, 2026 2:20 pm
Aaron Rai Published March 11, 2026
Share
SHARE


गान्तोक, 10 मार्च । सिङताम पुलिस थाना क्षेत्र अन्तर्गत रानी खोलामा डूबेर एक 14 वर्षीय नाबालिग केटाको मृत्यु भएको छ। मूल रूपमा सोरेङ जिल्लाको गुरॉंसे, परेङ गाउॅं निवासी नाबालिग हाल शान्तिनगर, सिङताममा बस्दै आएका थिए। नाबालिग सोमवार बिहानदेखि बेपत्ता भएका थिए भने खोज तथा उद्धार टोलीले रानी खोलाबाट नाबालिगको शव फेला पारेको छ।
सिङताम पुलिस थानाका एसएचओ किशोर कुमार छेत्रीले जानकारी गराए अनुसार, पुलिसलाई सोमवार राति लगभग 7:30 बजी नाबालिग बिहानदेखि हराएको मौखिक सूचना प्राप्त भयो। सूचना पाउनसाथ सिङताम पुलिसले शान्तिनगर र रानी खोलाका किनारतिर खोजी अभियान शुरू गऱ्यो। यस क्रममा सिङताम पुलिस थाना र ​अग्निशमन कर्मीहरू र स्थानीय स्वयंसेवकहरूको एक खोज एवं उद्धार टोली गठन गरियो। टोलीले रानी खोलाको किनारमा व्यापक खोजी अभियान चलायो।
टोलीले नदी किनारमा खेलिरहेका बालबालिकाहरूसॅंग सोधपुछ गर्दा बेपत्ता बनेका नाबालिगलाई दिउॅंसो एक्लै पौडी खेलिरहेको देखिएको कुरा थाहा लाग्यो। यसपछि, टोलीले नदीको एउटा पोखरी छेवैमा नाबालिगको एक जोडी चप्पल फेला पाऱ्यो। उपलब्ध जानकारीका आधारमा सिङताम थानाका एसए कुशल छेत्री लगायत स्थानीय तैराकहरू पोखरीमा पसेर खोजी कार्य शुरू गरे। यस क्रममा उद्धार टोलीले पोखरीमा लगभग 10 फुट मुनि नाबालिगको शव फेला पाऱ्यो।
नाबालिगलाई तत्काल सिङताम जिल्ला अस्पताल लगियो, तर चिकित्सा अधिकारीले उनलाई मृत घोषित गरे। खोज एवं उद्धार टोलीको द्रुत कारबाहीले छोटो अवधिमै हराएको बच्चाको शव फेला पर्‍यो। सिङताम पुलिसले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै जन साधारणलाई नदी र जलाशय वरपर, विशेष गरी नाबालिगहरूलाई लिएर सतर्क रहन अपील गरेको छ।

You Might Also Like

Expedition team to study GLOF risks in North Sikkim

भारत-नेपाल सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न

Sikkim Paryavaran Parva commences in Gangtok District

State BJP places NH 10 issues to Governor

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Bum Chu Festival 2025: Final preparatory meeting

IPR Report IPR Report March 10, 2025
जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान
‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल
211औं भानु जयन्ती पालन, आदिकवि भानुभक्त आचार्यको योगदानलाई राज्यपालले सांस्कृतिक पुनर्जागरणको संज्ञा दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?