By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
    April 8, 2026
    मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे
    April 8, 2026
    मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो
    April 7, 2026
    महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा
    April 7, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पाकिम हवाईअड्डाको नामकरण ‘त्रिलोचन पोख्रेल एयरपोर्ट’ गर्नुपर्ने प्रस्ताव पारित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Marketing > पाकिम हवाईअड्डाको नामकरण ‘त्रिलोचन पोख्रेल एयरपोर्ट’ गर्नुपर्ने प्रस्ताव पारित
MarketingNationalOpinion

पाकिम हवाईअड्डाको नामकरण ‘त्रिलोचन पोख्रेल एयरपोर्ट’ गर्नुपर्ने प्रस्ताव पारित

Aaron Rai
Last updated: March 27, 2026 12:40 pm
Aaron Rai Published March 27, 2026
Share
SHARE


गान्तोक, 26 मार्च । सिक्किमको पहिलो हवाई अड्डा पाकिम ग्रीनफिल्ड एयरपोर्टको नामकरण स्वतन्त्रता सेनानी त्रिलोचन पोख्रेलको नाममा गर्ने प्रस्ताव पारित गरिएको छ। सिक्किम विधानसभाको एक दिवसीय सत्रमा आज पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री टीटी भोटियाले पाकिम हवाई अड्डाको पुन: नामकरण ‘त्रिलोचन पोख्रेल एयरपोर्ट’ गरिनु पर्ने सरकारी प्रस्ताव सदनमा पेश गर्ने, जुन सर्वसम्मतिद्वारा पारित गरियो।
त्रिलोचन पोख्रेल, जो बन्दे पोख्रेल र गॉंधी पोख्रेलको नाम पनि चिनिन्छन्, को जन्म पूर्व सिक्किमको पाकिम जिल्ला अन्तर्गत तारेथाङमा भएको थियो। उनलाई भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिने पहिलो सिक्किमे मानिन्छ। उनी असहयोग आन्दोलन, नागरिक अवज्ञा आन्दोलन, भारत छोडो आन्दोलन जस्ता राष्ट्रिय आन्दोलनहरूमा सहभागी बनेका थिए। उनले सिक्किमभरि खादी र स्थानीय उद्योगहरूको प्रयोगलाई प्रोत्साहित गर्दै सरलता, आत्मनिर्भरता र अहिंसाको गान्धीवादी आदर्शलाई पनि प्रवर्द्धन गरेका थिए।
यस प्रस्तावले सिक्किमलाई बृहत् भारतीय स्वतन्त्रता संग्रामसँग जोड्न, क्षेत्रीय इतिहासको संरक्षण गर्न र भावी पुस्तालाई प्रेरणा दिन उनको भूमिकालाई जोड दिन्छ। सिक्किम मन्त्रिपरिषद्ले 19 मार्च, 2026 मा प्रस्तावलाई अनुमोदन गरेको थियो भने आज सदनमा औपचारिक रूपमा पारित गरियो। विधानसभाले भारत सरकारलाई उनको विरासतलाई स्थायी श्रद्धाञ्जलि प्रदान गर्न हवाईअड्डाको आधिकारिक नामकरण गर्न सिफारिस गरेको छ।

You Might Also Like

सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल

‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो

MLA Inspects Newly Constructed District Hospital Namchi

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा

Aaron Rai Aaron Rai May 23, 2025
मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने
SKM dismisses CAP’s stand on proposed Ed Sheeran’s Sikkim Concert
ताराम चु पुल नजिक पैह्रोले आवागमन अवरुद्ध, सोमवार बिहानदेखि लाचेनमा फसेका पर्यटकहरूको निकासी शुरू गरिने
मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?