By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त
    April 6, 2026
    हिमपैह्रोमा जवान शहीद, मुख्यमन्त्रीले गरे समवेदना प्रकट
    April 4, 2026
    वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
    April 4, 2026
    चिया कविताको कविता देउराली 2.0 मा डुकनाथ नेपालको विष कन्या लोकार्पित
    April 4, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा पहिलो चरणको जनगणना 2027 औपचारिक रूपमा शुरू गरिएको छ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > सिक्किममा पहिलो चरणको जनगणना 2027 औपचारिक रूपमा शुरू गरिएको छ
Latest NewsOpinionSikkim

सिक्किममा पहिलो चरणको जनगणना 2027 औपचारिक रूपमा शुरू गरिएको छ

Aaron Rai
Last updated: April 1, 2026 5:45 pm
Aaron Rai Published April 1, 2026
Share
SHARE

जनगणनामा प्राप्त तथ्याङ्क नीति निर्माण र योजना तयार गर्नमा सहायक हुनेछ: निर्देशक बोन्पो

गान्तोक, 01 अप्रेल । सिक्किममा पहिलो चरणको जनगणना 2027 औपचारिक रूपमा शुरू गरिएको छ। राजधानीको सम्मान भवनमा आज आयोजित एक कार्यक्रममा केन्द्रिय गृह मन्त्रालयले जनगणना सञ्चालन निर्देशालय, सिक्किमको संयुक्त तत्वावधानमा जनगणना शुरू गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित थिए।
जनगणना सञ्चालन निर्देशालय, सिक्किमका निर्देशक कर्मा आर बोन्पोले आफ्नो सम्बोधनमा पहिलो चरणको जनगणना 2027 अन्तर्गत स्वयं गणना कार्यक्रमको बारेमा जानकारी गराउॅंदै मुख्यमन्त्रीलाई समर्थनको लागि धन्यवाद दिए। उनले यो एक राष्ट्रव्यापी पहल रहेको बताए, जसबाट प्राप्त तथ्याङ्क नीति निर्माण र योजना तयार गर्नमा सहायक हुनेछ। उनले सङ्कलन गरिएको तथ्याङ्कले केन्द्र र राज्य दुवैका लागि नीतिहरूको आधारको रूपमा काम गर्ने बताए। उनले नागरिकहरूलाई सहयोगका लागि आह्वान गर्दै अनलाइन पोर्टल se.census.gov.in को बारेमा जानकारी गराए।
कार्यक्रममा आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, मुख्यमन्त्री कार्यालयका सचिव कर्म नामग्याल भोटिया, प्रधान जनगणना अधिकारी एवं जिल्लापाल तुषार निखारे, जिल्ला जनगणना अधिकारी एवं एडीसी सिसुम वाङचुक भोटिया आदि पनि उपस्थित थिए।

You Might Also Like

स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि हो: राज्यपाल

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी

AI, Drones and Sensors-to-Shooters: Indian Army Charts Future Warfare in Himalayas

Commerce and Industries Department Conducts Awareness Programme on State and Central Schemes at Samdong

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderLatest NewsOpinionPolitician

मुख्यमन्त्रीले जन्मदिनमा आफ्नी आमालाई भेटेर आशीर्वाद लिए

Aaron Rai Aaron Rai February 5, 2026
Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region
गणेश राईले मनगढ़न्त आरोपहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरेका छन्: नवराज गुरुङ
राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासका साथ पालन
CM lays foundation stone for Sikkim Bus Terminus, Health Care Centre, & Guest House at SNT Complex Siliguri
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?