By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    गान्तोक जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन अनुरोध
    June 13, 2025
    मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ
    July 15, 2025
    Latest News
    मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए
    July 24, 2026
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे
InvestmentNationalSA NepaliSikkim

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे

Suk Raj Aaron Rai
Last updated: April 8, 2026 4:11 pm
Suk Raj Aaron Rai Published April 8, 2026
Share
SHARE


गान्तोक, 08 अप्रेल । मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा सबैभन्दा लामो समयसम्म सरकार प्रमुख बन्ने उल्लेखनीय कोसेढुङ्गा हासिल गरेकोमा हार्दिक बधाई दिएका छन्। यसैगरी, उनले प्रधानमन्त्रीलाई सिक्किमको प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे पनि जानकारी गराएका छन्।
मुख्यमन्त्री तामाङले आज नयॉं दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग शिष्टाचार भेट गरी न्यानो, सौहार्दपूर्ण र अर्थपूर्ण अन्तरक्रिया गरेको मुख्यमन्त्री कार्यालयले एक प्रेस बयानमा बताएको छ। यस भेटका क्रममा मुख्यमन्त्रीले भारतमा सबैभन्दा लामो समयसम्म सरकार प्रमुख बन्ने उल्लेखनीय कोसेढुङ्गामा हासिल गरेकोमा प्रधानमन्त्रीलाई हार्दिक बधाई दिए।
मुख्यमन्त्रीले प्रधानमन्त्री समक्ष सिक्किमका प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे जानकारी गराउॅंदै पूर्वाधार विकास, दिगो विकास र जनताको समग्र कल्याण जस्ता क्षेत्रहरूमा सहयोगलाई थप सुदृढ़ पार्ने उपायहरूबारे छलफल गरे। यस अतिरिक्त, उनले आगामी जून २०२६ देखि नथुला पास व्यापार मार्ग (सिल्क रुट) पुन: खोलिने भएकोमा प्रधानमन्त्रीलाई हार्दिक कृतज्ञता व्यक्त गरे। यस कदमले स्थानीय समुदायका साथै व्यापारिक समुदायलाई पनि उल्लेखनीय रूपमा फाइदा पुर्‍याउने अपेक्षा गरिएको उनले अवगत गराए।
यसबाहेक, मुख्यमन्त्रीले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको समापन समारोहमा प्रधानमन्त्रीलाई निमन्त्रणा दिए, जसलाई प्रधानमन्त्रीले स्वीकार गरेको बताइएको छ। उनले सिक्किम राज्यको दिगो प्रगति र समृद्धिको लागि भारत सरकारले प्रदान गरेको निरन्तर मार्गदर्शन, प्रोत्साहन र अटल सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे।

सीएपी सिक्किमको सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

Mock Drill at Deorali Ropeway Tests Gangtok’s Emergency Response Readiness

Governor Mathur recalls key milestones as he completes one year in office

बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentNortheastTourismTravel

सोरेङको दोदक हेलिप्याडमा एमआई-१७२ हेलिकप्टरको परीक्षण अवतरण सफलतापूर्वक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 26, 2025
उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता
सांसद सुब्बाले बीआरओका महानिर्देशकलाई भेटेर सिक्किममा सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरे
Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games
राजभवनमा नवनिर्मित शिव मन्दिरको प्राण प्रतिष्ठा पूजा विधिवत सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?