By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भारतीय सेनाले डोङ्क्या ला हुँदै लाचेनबाट पर्यटकहरूको निकासी कार्य शुरु गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > भारतीय सेनाले डोङ्क्या ला हुँदै लाचेनबाट पर्यटकहरूको निकासी कार्य शुरु गऱ्यो
EnvironmentTourismTravel

भारतीय सेनाले डोङ्क्या ला हुँदै लाचेनबाट पर्यटकहरूको निकासी कार्य शुरु गऱ्यो

Suk Raj Aaron Rai
Last updated: April 8, 2026 4:24 pm
Suk Raj Aaron Rai Published April 8, 2026
Share
SHARE


मङ्गन, 08 अप्रेल । भारतीय सेना र बीआरओको निरन्तर प्रयास अनि जिल्ला प्रशासन र जिल्ला आपदा प्रबन्धन प्राधिकरणसँगको समन्वयमा लाचेनमा रहेका पर्यटकहरूलाई लाचेनबाट डोङ्क्या ला-शिव मन्दिर-जिरो पोइन्ट-युमथाङ र लाचुङ मार्ग हुँदै सुरक्षित रूपमा निकाल्ने कार्य शुरु गरिएको छ। चुनौतीपूर्ण भूभागमा सहज मार्ग सुनिश्चित गर्न लाचेनबाट पर्यटकहरूको निकासी आज बिहान समन्वित तरिकाले समूहहरूमा शुरु गरिएको ​मङ्गन जिल्ला प्रशासनले बताएको छ।
यस कार्यमा लाचेन जुम्सा, औषधीय वनस्पति बोर्डका अध्यक्ष, पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष, पर्यटन विभागका अधिकारीहरू, लाचेन युवा विकास समिति, लाचेनका चालकहरू, टास, लाचेन होटल संघ र लाचेनका जनताले समन्वित प्रयास गरेका थिए। जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री, एसडीएम चुङथाङ अरुण छेत्री र एसडीपीओ चुङथाङ चन्दन छेत्री निकासी प्रक्रियाको निरीक्षण गर्न घटनास्थलमा उपस्थित थिए।
दुई दिनभन्दा बढी समयदेखि चलिरहेको चुनौतीपूर्ण प्रयासले लाचेनका मानिसहरूको शक्ति, लचिलोपन र सामुदायिक भावनालाई फेरि एक पटक उजागर गरेको छ। लाचेन जुम्सा, जिल्ला प्रशासन, सेना, बीआरओ र पर्यटन सरोकारवालाहरूको तत्काल प्रतिक्रियालाई पर्यटकहरू र विगत केही दिनदेखि स्थितिलाई नजिकबाट अनुगमन गरिरहेका मानिसहरूले सराहना गरेका छन्।

उत्तर सिक्किमको चुङ्थाङमा भारतमाला सर्वेक्षण सम्पन्न

Sikkim Paryavaran Parva commences in Gangtok District

New NCC Group headquarters for Sikkim

लाचेनमा फसेका पर्यटकहरूलाई आइतवार बिहानदेखि निकाल्न शुरू गरिने

CM Attends Flying Festival and Paragliding Accuracy Championship 2026 at Rorathang

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Sikkim joins nationwide celebrations of IMD’s 150th Foundation Day

PIB PIB January 14, 2025
एसडीएफ पार्टीलाई गतिलो झट्का, वरिष्ठ नेतृत्वहरू एसकेएम पार्टीमा सामेल
रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
16 नोभेम्बरदेखि ’41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट’शुरू हुने
सोरेङको दोदक हेलिप्याडमा एमआई-१७२ हेलिकप्टरको परीक्षण अवतरण सफलतापूर्वक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?