By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    High-Altitude Football Fever Grips Sikkim as General Sagat Singh Memorial Cup Unfolds in Thegu
    August 4, 2025
    सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त
    October 18, 2025
    मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे
    February 8, 2026
    Latest News
    सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान
    June 13, 2026
    सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
    June 13, 2026
    मुख्यमन्त्रीले नीति आयोगको गभर्निङ काउन्सिलको बैठकमा सिक्किमको मानव पूँजी उपलब्धि र विकास प्राथमिकताहरूमाथि प्रकाश पारे
    June 11, 2026
    मुख्यमन्त्रीले नयाँ दिल्लीस्थित सिक्किम सरकारका सम्पत्तिहरूको पुनर्विकास योजनाको समीक्षा गरे
    June 11, 2026
  • Politics
    PoliticsShow More
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वाहन दुर्घटनामा युवकको मृत्यु, एक घाइते
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > वाहन दुर्घटनामा युवकको मृत्यु, एक घाइते
InsiderNeighbourhood WatchSA Nepali

वाहन दुर्घटनामा युवकको मृत्यु, एक घाइते

Aaron Rai
Last updated: April 30, 2026 2:56 am
Aaron Rai Published April 30, 2026
Share
SHARE


गान्तोक, 29 अप्रेल। सिङताम पुलिस थाना क्षेत्रको अप्पर राङछाङमा भएको वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य एक घाइते भएका छन्। दुर्घटना मंगलवार दिउॅंसो लगभग चार बजी भएको हो।
पुलिस रिपोर्टबाट प्राप्त जानकारी अनुसार, अप्पर राङछाङमा मंगलवार दिउॅंसो एउटा निजी स्पार्क वाहन दुर्घटनाग्रस्त भयो। वाहन सड़कदेखि पल्टिएर 180 फुट तल पुगेको छ। दुर्घटनाको समयमा वाहन धानबारीबाट कागेथाङतिर गइरहेको थियो।
दुर्घटनामा वाहन चालक साङ्गे भोटिया घाइते भएका ​छन्। स्थानीय मानिसहरूको सहयोगमा उनलाई साम्दोङ पीएचसी लगियो। वाहनका अन्य एक यात्री सोनाम छितेन भोटियाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। 22 वर्षीय मृतक तुमिन धानबारी निवासी थिए।
दुर्घटनाका कारण स्पष्ट भएको छैन। पुलिसले मामिला दर्ता गरेर जॉंच गरिरहेको छ।

कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

सात महिनाकी नवजात शिशुलाई लिएर पिताले गेमन ब्रिजबाट हाम फाले

जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न

मुख्यमन्त्रीले उपराष्ट्रपति धनखड़सॅंग भेट गरे, राज्य भ्रमणको औपचारिक निमन्त्रणा दिए

रणजी ट्रफी २०२५–२६ को पहिलो घरेलु खेल आजदेखि सिक्किम र मणिपुरबीच शुरू

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSA NepaliSports

सिङलिङ एससी बन्यो 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप विजेता

Aaron Rai Aaron Rai November 10, 2025
वर्तमान सरकार पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ: मुख्यमन्त्री
July 29, 2025
मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई
Annual General Meeting of Thakurbari Management Committee Held in Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?