By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note
    July 14, 2025
    Meeting on Maintenance and Updation of Government Land Records
    September 9, 2025
    Latest News
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम-दार्जिलिङ विलयको दाबी सम्बन्धित जाली पत्र प्रचार-प्रसार गर्ने अज्ञात व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > सिक्किम-दार्जिलिङ विलयको दाबी सम्बन्धित जाली पत्र प्रचार-प्रसार गर्ने अज्ञात व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता
Sikkim

सिक्किम-दार्जिलिङ विलयको दाबी सम्बन्धित जाली पत्र प्रचार-प्रसार गर्ने अज्ञात व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता

Suk Raj Aaron Rai
Last updated: May 22, 2026 4:15 pm
Suk Raj Aaron Rai Published May 22, 2026
Share
SHARE


गान्तोक, 22 मई। सिक्किम सरकारको गृह विभागले सिक्किम र दार्जिलिङ विलयको दाबी सम्बन्धित जाली पत्र प्रचार-प्रसार गर्ने अज्ञात व्यक्तिहरू विरुद्ध फआईआर दर्ता गरेको छ। विभागले केन्द्रिय गृहमन्त्रीको नाममा जाली र बनावटी दस्तावेज प्रसारण गर्ने अज्ञात व्यक्तिहरू विरुद्ध तत्काल कानुनी र साइबर कारबाहीको माग गरेको छ।
सिक्किम सरकारको गृह विभागले जारी गरेको आधिकारिक सूचना अनुसार, गलत सूचना फैलाउने, आतङ्क सिर्जना गर्ने र राज्यभित्र साम्प्रदायिक सद्भाव र सार्वजनिक व्यवस्थालाई खलल पुर्‍याउने दुर्भावनापूर्ण उद्देश्यले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा जाली दस्तावेज व्यापक रूपमा प्रसारित भइरहेको थियो। यस विषयमा गम्भीर ध्यानाकर्षण गर्दै सरकारले जाली दस्तावेजको उत्पत्ति र प्रसारणको तत्काल जॉंच गर्न र एफआईआर दर्ता गर्न निर्देशन दियो। यसपछि, सदर थानामा प्राथमिकी दर्ता गरिएको छ।
प्रेस विज्ञप्ति अनुसार, यो मुद्दा सिक्किम पुलिसको साइबर अपराधलाई प्राविधिक अनुसन्धानको जिम्मा दिइएको छ जसले यसको उत्पत्ति, आईपी ठेगाना र नक्कली सामग्री सिर्जना गर्ने र प्रसारित गर्ने जिम्मेवार व्यक्तिहरू पत्ता लगाउन सकियोस्। सरकारले सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा सामाजिक सञ्जाल प्लेटफर्महरूबाट गलत सामग्रीलाई रोक्न र हटाउन आवश्यक उपायहरू अपनाउन पनि निर्देशन दिएको छ। राज्य सरकारले सिक्किममा शान्ति, एकता र सद्भावमा खलल पार्न सक्ने कुनै पनि अप्रमाणित र बनावटी जानकारीमा विश्वास नगर्न वा प्रसारित नगर्न जनतालाई अपील गरेको छ।

संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

सामसन तामाङ प्रकरणको सम्बन्धमा कतिपय घटनाक्रमका कारण अब पुलिसमाथि विश्वास छैन : पासाङ सेर्पा

President confers Padma Shri on Naren Gurung from Sikkim

बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

CM directs swift release of temporary employees’ salaries ahead of Dashain festival

IPR Report IPR Report October 7, 2024
आईसीएआर सिक्किम केन्द्रमा वैज्ञानिकहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे
Landslide disrupts Rangpo Subdivision as heavy rainfall continues
चिया कविताको कविता देउराली 2.0 मा डुकनाथ नेपालको विष कन्या लोकार्पित
रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?