By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
    June 24, 2025
    पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
    July 18, 2025
    सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
    August 11, 2025
    Latest News
    मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे
    May 28, 2026
    साइबर ठगीको मामिला ठूलो चुनौती बन्दै, एक व्यक्तिले गुमाए 2,49,964 रूपियॉं
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
    May 25, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आइपुग्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आइपुग्ने
Latest NewsNationalSikkim

राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आइपुग्ने

Aaron Rai
Last updated: May 25, 2026 2:28 pm
Aaron Rai Published May 25, 2026
Share
SHARE


गान्तोक, 25 मई। भारत देशकी राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो तीन दिवसीय आधिकारिक भ्रमणका लागि मंगलवार सिक्किम आइरहेकी छन्। आफ्नो भ्रमण अवधि राष्ट्रपति सिक्किम केन्द्रिय विश्वविद्यालयको दीक्षान्त समारोहमा सामेल हुने​छन् भने सिक्किम पुलिसको प्रेसिडेन्ट कलर अलङ्करण समारोहमा पनि सामेल हुनेछन्।
राष्ट्रपति मुर्मूले 27 मई, 2026 का दिन सिक्किम केन्द्रिय विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा भाग लिनेछन्। विश्वविद्यालयका रजिस्ट्रारले आज जारी प्रेस विज्ञप्तिमा भने, राष्ट्रपति तथा सिक्किम केन्द्रिय विश्वविद्यालयकी भिजिटर द्रौपदी मुर्मू विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्। समारोहमा सिक्किमका राज्यपाल तथा विश्वविद्यालयका चीफ रेक्टर ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्।
रजिस्ट्रारका अनुसार, दीक्षान्त समारोहमा 13,782 डिग्री प्रदान गरिने छ। यसमा 2023, 2024 र 2025 शैक्षिक वर्षका लागि विश्वविद्यालयका छवटा स्कूल अफ् स्टडीज र 18 सम्बद्ध कलेजहरू अन्तर्गत आयोजित ३३ विभागहरूमा स्नातक, स्नातकोत्तर, एम.फिल र पीएच.डी कार्यक्रमका विद्यार्थीहरूलाई प्रदान गरिने डिग्रीहरू समावेश छन्। उत्कृष्ट शैक्षिक प्रदर्शनलाई मान्यता दिॅंदै 285 मेधावी विद्यार्थीहरूले स्वर्ण र रजत पदक प्राप्त गर्नेछन्, जसमध्ये १९९ प्राप्तकर्ताहरू महिला विद्यार्थीहरू छन्। यस अतिरिक्त, नौ विशेष पदकहरू पनि दीक्षान्त समारोहमा प्रदान गरिनेछ।
यसैगरी, 28 मईका दिन राष्ट्रपतिले सिक्किम पुलिसको प्रेसिडेन्ट कलर अलङ्करण समारोहमा पनि भाग लिनेछन्। समारोह राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुनेछ।
यस अतिरिक्त, राष्ट्रपति भारत-चीन सीमा क्षेत्र नथुला भ्रमणमा पनि जाने कार्यक्रम रहेको बताइएको छ।

ग्रामीण विकास विभाग बन्यो पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्ट च्याम्पियन

सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ

केन्द्रिय राज्यमन्त्री अठावलेले राज्यपालसॅंग गरे शिष्टाचार भेट

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSA NepaliSikkim

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

Aaron Rai Aaron Rai July 22, 2025
भाजपा सिक्किमले नवनिर्वाचित अध्यक्ष नितिन नबिनलाई हार्दिक बधाई तथा शुभकामना दिए
Deadly Protests Shake Kathmandu: Curfew Imposed as Nation Begins to Rebuild
सार्वजनिक यातायातका सवारी साधनहरूमा ‘जनावरहरूप्रति दयालु बनौं’ स्लोगन लेख्नुपर्ने आदेश
पश्चिम सिक्किमको सुदूर गाउॅं झाँक्री ढुङ्गासम्म पुग्ने सड़क मार्गमा कालोपत्रे ओछ्याउने कार्य शुरू
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?