By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्री तामाङले लुम्सेमा नवनिर्मित जनसेवा भवनको निरीक्षण गरे
    September 11, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    Sikkim: Chief Secretary Chairs High-Level Coordination Meeting on GLOF Preparedness
    September 11, 2026
    मुख्यमन्त्री तामाङले एसआईसीबीको पाँचौँ शासकीय बोर्ड बैठकको अध्यक्षता गरे
    September 3, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राजनीतिमा धन र बाहुबलभन्दा नियत, चरित्र र इमानदारीलाई प्राथमिकता दिनुपर्छ: गणेश राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > राजनीतिमा धन र बाहुबलभन्दा नियत, चरित्र र इमानदारीलाई प्राथमिकता दिनुपर्छ: गणेश राई
Latest NewsOpinionPoliticianSikkim

राजनीतिमा धन र बाहुबलभन्दा नियत, चरित्र र इमानदारीलाई प्राथमिकता दिनुपर्छ: गणेश राई

Suk Raj Aaron Rai
Last updated: August 26, 2026 3:25 pm
Suk Raj Aaron Rai Published August 26, 2026
Share
SHARE

गान्तोक, 26 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नाम्ची जिल्लास्तरीय मासिक सभा आज नाम्ची जिल्लास्थित पार्टी कार्यालयमा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा नाम्ची जिल्लाअन्तर्गतका सम्पूर्ण एसीईसी अध्यक्षहरू र जिल्लास्तरीय विभिन्न परिषद्हरूले पनि आ-आफ्ना मासिक प्रतिवेदन प्रस्तुत गरे।आफ्नो सम्बोधनका क्रममा अध्यक्ष राईले पार्टीका विभिन्न तहमा निरन्तर रूपमा सभा तथा संगठनात्मक गतिविधिहरू सञ्चालन भइरहे पनि प्रत्येक सदस्यको सक्रिय तथा निरन्तर सहभागिताले पार्टीलाई सफल बनाउन, संगठनलाई मजबुत बनाउन र पार्टीको प्रचारप्रसारलाई व्यापक बनाउन महत्वपूर्ण योगदान पुगेको उनले बताए।अध्यक्ष राईले भ्रष्टाचार र अत्याचारले जर्जर बनेको सिक्किमको वर्तमान व्यवस्थामा सुधार ल्याउन पार्टीका सम्पूर्ण सदस्यहरूलाई अझ मजबुत संकल्प, इमानदारी र निष्ठाका साथ काम गर्न आह्वान गरे। उनले राज्यमा व्याप्त अत्याचार, आर्थिक अनियमितता, भ्रष्टाचार तथा करको अनावश्यक बोझबाट सिक्किमका आम नागरिकलाई राहत दिलाउन सिटिजन एक्सन पार्टी-सिक्किम सक्षम रहेको विश्वास नागरिकहरूमा बढ्दै गएको दाबी गरे। उनले सिटिजन एक्सन पार्टी, सिक्किमले सरकार गठन गर्ने अवसर पाएमा सरकार कसरी जनमुखी, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने कुरा व्यवहारमै देखाउने बताए। उनले धन र बाहुबलभन्दा नियत, चरित्र र इमानदारीलाई राजनीतिमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै पार्टीका प्रत्येक सदस्यलाई कुनै पनि परिस्थितिमा चरित्र र इमानदारीलाई पार्टीको पहिचानका रूपमा स्थापित गर्न आग्रह गरे।सभालाई पार्टीका नेता प्रकाश ठटाल, प्रशान्त बाबु छेत्री, ओङ्डेन लेप्चा, डीबी स्टेफन गुरुङले पनि सम्बोधन गरेका थिए। सभाका क्रममा जिल्ला तथा क्षेत्रीय तहमा पार्टीका विभिन्न पदहरूमा नियुक्ति घोषणा गर्नुका साथै नियुक्तिपत्रसमेत हस्तान्तरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

CAP Sikkim slams Roads Minister for “baseless blame” on Bengal PWD

Sikkim celebrates First Aama Samman Diwas, launches Nari Adalat for women’s justice

सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन

दार्जिलिङ-सिक्किम डायोसिसका बिशपले मुख्यमन्त्रीसॅंग भेट गरे

माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationLatest NewsSikkim

मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 17, 2025
Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre
Parliamentary Committee holds key meetings on solar panel rules and financial facilitation
June 15, 2025
सिक्किम भ्रमणमा रहेका छत्तीसगढ़का पत्रकारहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?