By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
Latest NewsPoliticianSikkim

एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

Aaron Rai
Last updated: January 10, 2026 4:05 pm
Aaron Rai Published January 10, 2026
Share
SHARE


गान्तोक, 10 जनवरी। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको नारी शक्ति नाम्ची जिल्लास्तरीय समन्वय बैठक आज नाम्चीस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भयो। एसकेएम नारी शक्ति उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाको अध्यक्षतामा बसेको सभामा मन्त्री भोजराज राई, विधायक सतिशचन्द्र राई, एसकेएम नारी शक्ति अध्यक्षा बीना राई, उपाध्यक्ष सुनीता गजमेर, जिल्ला पञ्चायत अध्यक्ष अन्जिता राजालिम आदि उपस्थित थिए।
समन्वय बैठक आयोजन गर्नुको उद्देश्य संगठनात्मक समन्वय बढाउनु, एकता प्रवर्द्धन गर्नु र पार्टीभित्र महिला कार्यकर्ताहरूको प्रभावकारी संलग्नतालाई प्रवर्द्धन गर्नु रहेको एसकेएम प्रचार प्रसार अध्यक्ष रञ्जना प्रधानले आज प्रेस विज्ञप्तिमा बताएकी छन्।
सभाध्यक्ष भोटियाले आफ्नो सम्बोधनमा पार्टी कार्यकर्ताहरूलाई समर्पित बन्न तथा आफ्नो संगठनात्मक र सामाजिक जिम्मेवारीप्रति सक्रिय रहन आह्वान गरिन्। यसरी नै नारी शक्ति अध्यक्षा बीना राईले आफ्नो सम्बोधनमा वर्तमान सरकारद्वारा महिलाहरूका लागि लागू गरेका विभिन्न योजनाहरूमाथि प्रकाश पारिन्। उनले पार्टीमा अनुशासन, नैतिक आचरण, र सकारात्मक सामाजिक व्यवहारको महत्वमा जोड दिइन्।
मन्त्री राईले आफ्नो सम्बोधनमा शासन र सामाजिक प्रगतिमा महिलाहरूको महत्वपूर्ण योगदानलाई जोड दिँदै एसकेएम नारी शक्तिको प्रतिबद्धता र संगठनात्मक क्षमताको प्रशंसा गरे। बैठकमा विभिन्न निर्वाचन क्षेत्रका नारी संयोजकहरूले अनुभवहरू साझा गर्दै आफ्ना विचारहरू राखेका थिए।

You Might Also Like

Sikkim gets special focus as Centre monitors Himalayan Glaciers amid rising climate change risks

CS Reviews Preparations for International Tourism Mart 2025

सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा

राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा

मुख्यमन्त्री तामाङले पूर्व राज्यपाल चौरसियासंग भेट गरेर स्वास्थ्यबारे जानकारी लिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

State BJP takes up NH10 issue with DoNER minister

SA Desk SA Desk September 6, 2024
Awareness Workshop on UNNATI-2024 & NER Schemes Held in Namchi
एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
मुख्यमन्त्री तामाङले आज केन्द्रिय कृषि मन्त्री चौहान र लोकसभा अध्यक्ष बिरलासॅंग भेट गरे
राजधानीमा अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?