By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे
OpinionPoliticianSA Nepali

एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे

Suk Raj Aaron Rai
Last updated: May 29, 2026 3:52 pm
Suk Raj Aaron Rai Published May 29, 2026
Share
SHARE


गान्तोक, 29 मई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको दरामदिन निर्वाचन क्षेत्रमा आज निर्वाचन क्षेत्र स्तरीय समिति (सीएलसी) का नवनिर्वाचित सदस्यहरूसँग समन्वय एक बैठक सम्पन्न भयो। बैठकमा पार्टी अध्यक्ष पवन चामलिङ पनि उपस्थित थिए।
पार्टी अध्यक्ष चामलिङले निर्वाचन क्षेत्र समितिका अध्यक्ष सुखबीर लेप्चा, महासचिव छबिलाल रसाइली, चेली मोर्चा संयोजक ओङ्कित लेप्चा र चेली मोर्चा उपसंयोजक नामित लेप्चालगायत निर्वाचन क्षेत्र निकायका विभिन्न पदहरूमा नियुक्त नवनिर्वाचित सदस्यहरूलाई बधाई दिए।
चामलिङले बैठकलाई सम्बोधन गर्दै सदस्यहरूलाई आफ्नो नयाँ जिम्मेवारी समर्पणका साथ वहन गर्न तथा पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन काम गर्न आह्वान गरे। उनले राजनीतिक न्याय, सामाजिक न्याय, धर्मनिरपेक्षता, आर्थिक न्याय र एसडीएफ पार्टीको गरिब-हितकारी नीतिहरूमा आधारित पार्टीको मूल सिद्धान्तहरूमाथि प्रकाश पारे। उनले नवनिर्वाचित कार्यकर्ता र पार्टी पदाधिकारीहरूलाई तृणमूल तहमा संगठन विस्तार र सुदृढीकरण सम्बन्धी निर्देशन पनि दिए।
कार्यक्रमको एक भागको रूपमा सोरेङ जिल्लाका पार्टी नेताहरूले दरामदिन निर्वाचन क्षेत्रस्तरीय पार्टी कार्यालयको पनि भ्रमण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष पीएस लिम्बू, सोरेङ जिल्ला अध्यक्ष महेन्द्र नाल्बो, दरामदिनका प्रमुख सल्लाहकार पीबी राई र पेम्बा सलाखा, सोरेङ जिल्ला युवा संयोजक इजाक लिम्बू, सोरेङ जिल्लाका अन्य पार्टी सदस्यहरू र कार्यकर्ताहरू थिए।

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल

मुख्यमन्त्री तामाङले लुम्सेमा नवनिर्मित जनसेवा भवनको निरीक्षण गरे

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEnvironmentPoliticianSA Nepali

विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 19, 2025
एसकेएमले दोस्रो कार्यकालको एक वर्ष पूरा गऱ्यो, मुख्यमन्त्रीद्वारा आभार प्रकट
एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने
सांसद सुब्बाले राज्यपाल माथुरसँग शिष्टाचार भेट गरे
2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?