By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे
    April 26, 2025
    Latest News
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
    साहित्य क्षेत्रमा नयाँ प्रतिभाको विकासका लागि सामूहिक सहयोग र प्रोत्साहन आवश्यक: मुख्यमन्त्री
    October 1, 2026
    प्रो लामाको ‘चौथो मार्ग’ प्रस्तावबारे सीएपीले बिहिबार ‘पिपल्स र्‍याली’ आयोजना गर्ने
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो
InsiderPolitics

भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो

Suk Raj Aaron Rai
Last updated: May 11, 2025 2:31 pm
Suk Raj Aaron Rai Published May 11, 2025
Share
SHARE


गान्तोक, 11 मई। भारतीय जनता पार्टी, सिक्किमद्वारा आज तथाङचेनमा अन्तरराष्ट्रिय मातृ दिवस पालन गर्दै समाजलाई आकार दिने आमाहरू र मातृ व्यक्तित्वहरूको अमूल्य योगदानको सम्मान गरियो। सेवा र सम्पर्क अभियान अन्तर्गत एक कार्यक्रममा उपस्थित आमाहरूबीच केक काटेर कार्यक्रमको शुरूवात गरियो, साथै उपस्थित असाधारण महिलाहरूलाई उनीहरूको निःस्वार्थ प्रेम र समर्पण भावको सराहना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।


सामाजिक कल्याणप्रतिको आफ्नो प्रतिबद्धतालाई अघि बढाउँदै भाजपा सिक्किमले यस अवसरमा आयुष्मान भारत र ई-श्रम का लागि विशेष कार्ड अभियान चलाएको थियो, जसको प्रमुख उद्देश्य आमाहरू र वरिष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा र सामाजिक सुरक्षा लाभहरू प्रदान गर्नका साथै उनीहरूमाझ मोदी सरकारको कल्याणकारी योजनाहरूअन्तर्गत पाउनुपर्ने लाभ सुनिश्चित गर्नु रहेको थियो।


भाजपा प्रदेश डीआर थापाको नेतृत्वमा पार्टीले वरिष्ठ नागरिकहरू र समग्र समुदायको कल्याणलाई प्राथमिकता दिइरहेको विज्ञप्तिमा बताइएको छ। पार्टीको जनकल्याणप्रतिको समर्पणले समावेशी समाज निर्माणको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै जनताको सेवा गर्ने र उनीहरूलाई सम्मानित जीवनका लागि आवश्यक स्रोतहरूले सशक्त बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको जनाइएको छ।
गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा तथा स्यारी मण्डल अध्यक्ष कर्मा ल्हेन्डुप भेटियाको तत्परतामा आयोजित आजको कार्यक्रममा प्रवक्ता पासाङ ग्याली शेर्पा, मिडिया प्रभारी निरेन भण्डारी, कार्यकारी साङ्गे पल्जरलगायतका पदाधिकारीगण साथै पार्टीको प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो।

कमिशन फर् ग्लेशियल हजार्डका अध्यक्षले गरे सिङताम नगर पञ्चायतको भ्रमण

सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल

गणेश राई विरुद्ध सदर पुलिस थानामा प्राथमिकी दर्ता

मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई 23औं स्थापना दिवसको बधाई दिए

मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalPoliticianPoliticsSikkim

एसकेएमले नवनियुक्त पदाधिकारीहरूलाई दिए हार्दिक बधाई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 7, 2025
Sikkim’s Fisheries Department Marks New Chapter with First Fish Festival in Siliguri
मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने
आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
1st IHCAE Alumni Meet 2025 concludes at Chemchey
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?