By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु
EnvironmentNationalSA Nepali

गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु

Suk Raj Aaron Rai
Last updated: May 30, 2026 4:58 pm
Suk Raj Aaron Rai Published May 30, 2026
Share
SHARE

गान्तोक, 30 मई । भारत निर्वाचन आयोगद्वारा मतदाता नामावलीलाई स्वच्छ, शुद्ध तथा अद्यावधिक बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष गहन पुनरीक्षण (एसआईआर) 2026 कार्यक्रमअन्तर्गत गान्तोक जिल्लामा आजदेखि घरदैलो गणना फारम वितरण तथा संकलन कार्य शुरु भएको छ। गान्तोक जिल्लामा आठ वटा विधानसभा निर्वाचन क्षेत्र तथा एक सङ्घ सिट रहेका छन्।यस अभियानअन्तर्गत बुथ लेभल अफिसर (बीएलओ) हरूले विभिन्न मतदान केन्द्र क्षेत्रहरूमा घरदैलो भ्रमण गरी फारम वितरण तथा संकलन गरिरहेका छन्। पुनरीक्षण अभियानअन्तर्गत सबै निर्वाचन क्षेत्रमा घरदैलो फारम वितरण तथा संकलन कार्य सञ्चालन भइरहेको छ।घरदैलो अभियान २८ जून, २०२६ सम्म जारी रहनेछ। बीएलओहरूले प्रत्येक घरधुरीमा पुगेर गणना फारम वितरण गर्नुका साथै मतदाताहरूलाई आफ्नो निर्वाचनसम्बन्धी विवरण जाँच तथा अद्यावधिक गर्न सहयोग गर्नेछन्।मतदाताहरूलाई फाराम बुझाउनुअघि आफ्नो नाम, उमेर, ठेगाना, फोटो, ईपीआईसी नम्बर तथा पारिवारिक विवरण सावधानीपूर्वक जाँच गर्न अनुरोध गरिएको छ।विशेष गहन पुनरीक्षण कार्यक्रमको मुख्य उद्देश्य योग्य सबै नागरिकलाई मतदाता नामावलीमा समावेश गर्नु, मृत्यु भएका, बसाइँ सरेका वा दोहोरो रूपमा नाम दर्ता भएका मतदाताहरूको नाम हटाउनु, मतदाता विवरणमा भएका त्रुटिहरू सच्याउनु तथा मतदाता नामावलीको शुद्धता र पारदर्शिता कायम राख्नु हो।मतदाताहरूलाई घरदैलो प्रमाणीकरण प्रक्रियामा बीएलओहरूसँग पूर्ण सहयोग गर्न तथा तोकिएको समयसीमाभित्र आफ्नो गणना फारम बुझाउन अनुरोध गरिएको छ। सहयोगका लागि मतदाताहरूले आफ्नो सम्बन्धित बीएलओ, निर्वाचन दर्ता अधिकारी वा सहायक निर्वाचन दर्ता अधिकारीको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। साथै, मोटर हेल्पलाइन एप प्रयोग गर्न वा १९५० हेल्पलाइन नम्बरमा फोन गर्न सकिने बताइएको छ।पारदर्शिता र जनसहभागिता बढाउन विभिन्न राजनीतिक दलहरूले आफ्ना बुथ लेभल एजेन्टमार्फत पनि यस अभियानमा सहभागिता जनाइरहेको बताइएको छ। गान्तोकका जिल्ला निर्वाचन अधिकारीले सबै योग्य मतदाताहरूलाई घरदैलो प्रमाणीकरण प्रक्रियामा बीएलओहरूसँग सहयोग गरी सही तथा अद्यावधिक मतदाता नामावली तयार पार्न योगदान पुर्याउन आग्रह गरेका छन्।

पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल

पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे

नागरिकको आवाज दबाउने प्रवृत्तिका विरुद्ध हामी सधैंँ दृढतापूर्वक उभिनेछौं: गणेश राई

Workshop on Basics of Indian Sign Language Commences at Soochna Bhawan

पर्यटन मन्त्रीको अगुवाईमा सामूहिक वृक्षारोपण अभियान एवं सब्जी खेती

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentMarketingSikkim

State Bank of Sikkim Celebrates 58th Foundation Day

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 9, 2025
साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा
वर्तमान सरकार पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ: मुख्यमन्त्री
Press Club of Sikkim donates books to State Central Prison
मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?