By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए
NationalNortheastOpinion

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

Suk Raj Aaron Rai
Last updated: February 24, 2026 5:38 pm
Suk Raj Aaron Rai Published February 24, 2026
Share
SHARE


गान्तोक, 24 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले हालैमा अरुणाचल प्रदेशका महिलाहरूमाथि नयाँ दिल्लीमा भएको जातीय भेदभावको घटनाप्रति गहिरो चिन्ता प्रकट गर्दै उक्त घटनालाई दुर्भाग्यपूर्ण बताएका छन्। उनले पूर्वोत्तर पनि भारतकै अभिन्न अंग हो भन्दै प्रत्येक नागरिक मर्यादा, समानता र सम्मानको हकदार रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त घटनाको उल्लेख गर्दै अरुणाचल प्रदेशका महिलाहरूमाथि हालैमा नयाँ दिल्लीमा भएको जातीय भेदभावको घटना चिन्ताजनक र दुर्भाग्यपूर्ण रहेको बताएका छन्। उनले यस्ता घटनाहरूले हामीलाई सधैं मर्यादा र पारस्परिक सम्मान कायम राख्नुको महत्त्वको सम्झना गराउँछन् भनी बताएका छन्।
मुख्यमन्त्रीले पूर्वोत्तर हाम्रो राष्ट्रको अभिन्न अंग हो भन्दै प्रत्येक नागरिक मर्यादा, समानता र सम्मानको हकदार रहेको बताएका छन्। उनले हामी एकअर्काप्रति सचेत रहौं र यस्तो समाजको लागि प्रयास जारी राखौं, जुन समझदारी, मर्यादा र पारस्परिक सम्मानमा आधारित होस् भनी आह्वान पनि गरेका छन्।
उल्लेखनीय छ, रा​ष्ट्रिय राजधानीको दक्षिण दिल्ली अन्तर्गत मालवीय नगरमा अरुणाचल प्रदेशका तीन महिलाहरूमाथि हालैमा जातीय दुर्व्यवहारको घटना भएको कुरा प्रकाशमा आएको थियो। यस घटनाको सम्पूर्ण पूर्वोत्तर राज्यहरूमा तीव्र निन्दा भइरहेको छ। यस क्षेत्रका मानिसहरूले घटनामा संलग्न आरोपीहरू विरुद्ध कड़ा कारबाहीको माग गरिरहेका छन्।

सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा

एसकेएम पार्टीको कानून प्रकोष्ठको महत्वपूर्ण बैठक सम्पन्न

Pelling Celebrates 50 Years of Statehood with Paragliding and Cultural Showcases

पाकिस्तानको आक्रामक कोशिशलाई भारतले गऱ्यो निष्क्रिय, भारतले उचित जवाब दियो

सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEntertainmentInvestmentSikkim

चुक्लाखाङ प्यालेसमा ‘पाङतोए छाम’ नृत्य प्रस्तुत, राज्यपाल ओमप्रकाश माथुर सहभागी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 28, 2026
सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप
नेपाली भाषा र साहित्य हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ: रुद्र पौडेल
विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण
MoS Nityanand visits Nathu La
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?