By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त
    August 7, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
Latest NewsOpinionPolitics

मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो

Aaron Rai
Last updated: June 19, 2026 3:08 pm
Aaron Rai Published June 19, 2026
Share
SHARE


गान्तोक, 19 जून । मोदी सरकारको १२ वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राजधानीको एमजी मार्गमा आज जनकल्याण शिविर आयोजना गरेको छ। यस शिविरमार्फत केन्द्र सरकारका प्रमुख जनकल्याणकारी योजनाहरू प्रत्यक्ष रूपमा जनतासम्म पुऱ्याइएको छ।
गान्तोक तथा छेउछाउका क्षेत्रका योग्य लाभार्थीहरूले आयुष्मान भारत योजना र ई-श्रम योजना अन्तर्गत तत्काल सेवा तथा सहायता प्राप्त गरे। साथै, उनीहरूलाई सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, वित्तीय समावेशीकरण तथा जीविकोपार्जन अभिवृद्धिसँग सम्बन्धित विभिन्न केन्द्र सरकारका योजनाहरूको विस्तृत जानकारी र परामर्श पनि प्रदान गरिएको थियो।
शिविरमा १२ वर्षमा मोदी सरकारद्वारा हासिल गरिएका महत्वपूर्ण उपलब्धिहरूलाई समेटिएको विशेष प्रदर्शनी पनि आयोजना गरिएको थियो। जनचेतना अभिवृद्धिका लागि सूचना सामग्री पनि वितरण गरियो। कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिताले ‘सेवा, सुशासन र गरीब कल्याण’ को अवधारणामा आधारित कल्याणकारी योजनाहरूको प्रभाव बढ्दै गएको संकेत दिएको भाजपा सिक्किमले बताएको छ।
कार्यक्रम संयोजक निरेन भण्डारीको नेतृत्वमा सम्पन्न भएको थियो भने प्रदेश महासचिव दिनेशचन्द्र नेपाल, गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा, पार्टीका वरिष्ठ पदाधिकारीहरू तथा भाजपा सिक्किमको प्राविधिक टोलीको उपस्थिति रहेको थियो।
जनकल्याण शिविर २० जून, २०२६ सम्म जारी रहनेछ। आयोजकहरूले सबै योग्य नागरिकहरूलाई शिविरमा सहभागी भई उपलब्ध सेवा तथा सुविधाहरूको लाभ लिन आग्रह गरेका छन्।

सड़क दुघर्टनाका पीड़ितहरूको क्यालेस उपचार अन्तर्गत १.५ लाखसम्म निःशुल्क उपचारको व्यवस्था: मदन सिन्चुरी

सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा

Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.

अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”

मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSports

मुख्यमन्त्री अचानक ‘डिस्कभर राबोङ छो-जो फेस्ट’ मा सामेल भए

Aaron Rai Aaron Rai April 13, 2025
राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे
सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन
क्रिएटिभ हब 2.0 मा र्‍याप ब्याटलको ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न
केन्द्र सरकारले गौमातालाई पशुको सूचीबाट हटाएर राष्ट्र माताको रूपमा मान्यता दिनुपर्छ: शैलेन्द्र योगिराज सरकार
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?