By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जनतालाई विश्वासिलो, जिम्मेवार र वैकल्पिक राजनीतिक शक्ति प्रदान गर्ने पार्टीको लक्ष्य: सीएपी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > जनतालाई विश्वासिलो, जिम्मेवार र वैकल्पिक राजनीतिक शक्ति प्रदान गर्ने पार्टीको लक्ष्य: सीएपी
OpinionPoliticianSikkim

जनतालाई विश्वासिलो, जिम्मेवार र वैकल्पिक राजनीतिक शक्ति प्रदान गर्ने पार्टीको लक्ष्य: सीएपी

Suk Raj Aaron Rai
Last updated: June 27, 2026 2:35 pm
Suk Raj Aaron Rai Published June 27, 2026
Share
SHARE

गान्तोक, 27 जून। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज पोकलोक-कामराङ विधानसभा क्षेत्रको कार्यकारी परिषद्को बैठक लोअर डोरोपमा आयोजन गर्यो। पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न बैठकमा नाम्ची जिल्ला उपाध्यक्ष (प्रभारी) डीबी गुरुङ, जिल्ला उपाध्यक्षहरू, महासचिवहरू, सचिवहरू, वरिष्ठ पार्टी नेताहरू तथा समर्पित पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।यो बैठक पार्टीको जारी संगठन विस्तार अभियानअन्तर्गत आयोजना गरिएको बताइएको छ, जसको उद्देश्य विधानसभा क्षेत्र तहमा संगठनलाई अझ सुदृढ़ बनाउनुका साथै तृणमूल स्तरमा जनतासँगको सम्बन्धलाई अझ गहिरो बनाउनु हो। बैठकमा बुथस्तरीय संगठनलाई बलियो बनाउने, जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने, आगामी संगठनात्मक जिम्मेवारीका लागि तयारी गर्ने तथा पार्टीलाई जनताको आकांक्षा र सरोकारसँग निरन्तर जोडेर राख्ने विषयमा विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।कार्यक्रममा धेरै नयाँ सदस्यहरू औपचारिक रूपमा पार्टीमा सामेल भएको बताइएको छ। पार्टी अध्यक्ष राईको उपस्थितिमा नयाँ सदस्यहरूलाईमा स्वागत गरियो। सीएपीले भनेको छ, समाजका विभिन्न वर्गका नागरिकहरू परिवर्तनको अभियानमा स्वेच्छाले सहभागी भइरहेका छन्। विशेषगरी युवा, महिला, किसान, श्रमिक तथा सर्वसाधारणको बढ्दो सहभागिताले पार्टीको सुधारमुखी दृष्टिकोण र पारदर्शी सुशासनप्रतिको प्रतिबद्धतामाथि जनविश्वास निरन्तर बढिरहेको स्पष्ट भएको पार्टीले जनाएको छ।सीएपी सिक्किमले आफ्नो उद्देश्य केवल निर्वाचन राजनीतिमा सीमित नरहेको दोहोराएको छ। जनसहभागिता, लोकतान्त्रिक मूल्य-मान्यता तथा जनसेवामा आधारित बलियो संगठन निर्माण गर्दै निरन्तर तृणमूल स्तरमा जनसम्पर्क, संगठन सुदृढीकरण तथा जनमुखी कार्यक्रममार्फत सिक्किमका जनतालाई विश्वासिलो, जिम्मेवार र वैकल्पिक राजनीतिक शक्ति प्रदान गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख गरिएको छ।

भाजपा सिक्किमले पिउने पानीको संकटलाई समाधान गर्न मुख्यमन्त्रीलाई व्यक्तिगत हस्तक्षेपको अनुरोध गऱ्यो

एसकेएमले तीन राज्यमा ऐतिहासिक जितका लागि दियो भाजपा र एनडीएलाई हार्दिक बधाई

BTSM Sikkim Chapter focuses on preparations for 13th Tawang Tirtha Yatra

CM attends high-level task force meeting of DoNER on agriculture, horticulture & tourism sectors

सीएपी गेजिङ जिल्ला कार्यकारिणी परिषद्को समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Experts discuss benefits of Digital General Crop Estimation Survey for NE states

IPR Report IPR Report September 27, 2024
SIBLAC Welcomes Caste-Based Census, Demands Special Provisions for Sikkim’s Unique Constitutional and Geopolitical Status
Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative
भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेटेर लिए आशीर्वाद
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?