By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मुख्यमन्त्रीले नयॉं दिल्लीमा केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे
    June 18, 2025
    Govt Employees Association adhoc committee’s tenure extended to 180 days
    August 26, 2025
    Latest News
    दोस्रो आमा सम्मान दिवस समारोहको तयारीका लागि तेस्रो समन्वय सभा सम्पन्न
    August 5, 2026
    मुख्यमन्त्री तामाङ दशकौँपछि आफ्नै शिक्षालयमा फर्किए, दार्जिलिङ सरकारी महाविद्यालयको ७८औँ स्थापना दिवसमा सहभागी बने
    August 5, 2026
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Marketing > गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार
MarketingNationalNortheastOpinion

गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार

Suk Raj Aaron Rai
Last updated: March 31, 2026 5:11 pm
Suk Raj Aaron Rai Published March 31, 2026
Share
SHARE


गान्तोक, 31 मार्च। गेजिङ जिल्ला अन्तर्ग​त गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईले गरिबीमुक्त र उत्तम जीविकोपार्जनको लागि राष्ट्रिय मान्यता प्राप्त गरेको छ। भारत सरकारको पञ्चायति राज मन्त्रालयले वर्ष 2025 का लागि ‘गरिबीमुक्त र उत्तम जीविकोपार्जन पञ्चायत’ विषयमा गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाई (जीपीयू) लाई प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। पञ्चायतले राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गरेको छ, जुन सिक्किमका जनताको लागि गर्वको क्षण हो।
गेजिङ ओमचुङ जीपीयूले भनेको छ, यो पुरस्कार जीविकोपार्जन अभिवृद्धि, गरिबी निवारण र दिगो ग्रामीण विकासमा पञ्चायतको अनुकरणीय पहलहरूको प्रमाण हो। यसले एक लचिलो र प्रगतिशील समाज निर्माणमा पञ्चायत नेतृत्व, समुदायका सदस्यहरू र सहयोगी संस्थाहरूको सामूहिक प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। गेजिङ ओमचुङ जीपीयूले मुख्यमन्त्री प्रेमसिंह तामाङ, पञ्चायति राज मन्त्री र विभाग, क्षेत्र विधायक र जिल्लाका सबै विभागहरूलाई दूरदर्शी नेतृत्व, प्रोत्साहन, मार्गदर्शन र समर्थनको लागि धन्यवाद दिएको छ। यसरी नै जीपीयूले गेजिङ ओमचुङका जनतालाई पनि उनीहरूको सक्रिय सहभागिता र सामूहिक भावनाको लागि धन्यवाद दिएको छ।
गेजिङ ओमचुङ जीपीयूले यो मान्यता गेजिङ ओमचुङ जीपीयूको लागि मात्र उत्सव नभई राज्य र राष्ट्रभरिका अन्य पञ्चायतहरूलाई ग्रामीण विकासको लागि नवीन, जनकेन्द्रित दृष्टिकोण अपनाउन प्रेरणा पनि रहेको बताएको छ।

राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे

नाम्चीमा ‘माइन्डफुल थर्सडे’ पालन गरियो

हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक

सांसद सुब्बाले राई, शेर्पा, तामाङ र गुरुङ भाषाहरूलाई सीबीएसई कक्षा 11 र 12 मा समावेश गर्न माग गरे

Girl Achievers honoured in Pakyong District under BBBP initiative

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsSikkimTourism

मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित, शनिवार बिहानदेखि फेरि शुरू गरिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 30, 2025
RED PANDA FC LIFTS THE B-DIVISION S LEAGUE 2024-25
कुपुपमा भएको वाहन दुर्घटनामा सेनाका एक जवान बलिदान, एक घाइते
भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो
ग्रामीण विकास विभाग बन्यो पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्ट च्याम्पियन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?