By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘मेरो उत्पादन, मेरो गौरव’ नारासहित सिक्किममा १२औँ राष्ट्रिय हस्तकरघा दिवस मनाइयो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > ‘मेरो उत्पादन, मेरो गौरव’ नारासहित सिक्किममा १२औँ राष्ट्रिय हस्तकरघा दिवस मनाइयो
BusinessEconomyInvestmentStartup

‘मेरो उत्पादन, मेरो गौरव’ नारासहित सिक्किममा १२औँ राष्ट्रिय हस्तकरघा दिवस मनाइयो

Suk Raj Aaron Rai
Last updated: August 7, 2026 3:11 pm
Suk Raj Aaron Rai Published August 7, 2026
Share
SHARE

गान्तोक, 07 अगस्त। वाणिज्य तथा उद्योग विभागअन्तर्गत हस्तकला तथा हस्तकरघा निर्देशनालयले आज १२औँ राष्ट्रिय हस्तकरघा दिवसको अवसरमा ‘मेरो उत्पादन, मेरो गौरव’ भन्ने नारासहित एकदिने सचेतनामूलक कार्यक्रम आयोजना गर्यो। निर्देशनालय परिसरमा आयोजित कार्यक्रममा वाणिज्य तथा उद्योग विभागका मन्त्री टीटी भोटिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रमको उद्देश्य हस्तकरघा क्षेत्रप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै परम्परागत सीप, सांस्कृतिक सम्पदा र जीविकोपार्जनको संरक्षणमा यस क्षेत्रले पुर्याएको योगदानलाई उजागर गर्नु रहेको थियो।आफ्नो सम्बोधनमा मन्त्री भोटियाले नाम्ची जिल्लाकी शीतल तामाङलाई आज नयाँ दिल्लीमा राष्ट्रिय हस्तकरघा पुरस्कार प्रदान गरिएको उल्लेख गर्दै यस उपलब्धिलाई सिक्किमको हस्तकरघा क्षेत्रको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गरिने बताए। उनले यस सम्मानले राज्यका अन्य बुनकरहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।मन्त्रीले राज्यमा हस्तकरघा क्षेत्रलाई सुदृढ़ र विकास गर्न विभागले गरिरहेको प्रयासबारे चर्चा गर्दै बुनकरहरूको सीप अभिवृद्धि तथा गुणस्तरीय हस्तकरघा उत्पादनमा विशेष जोड दिइएको बताए। साथै, राज्य सरकार र विभागले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता तथा महिलाहरूलाई ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ को परिकल्पना साकार पार्ने अभियानमा अर्थपूर्ण योगदान गर्न अवसर सिर्जना गरिरहेको उल्लेख गरे।उनले मुख्यमन्त्रीको आह्वानमा शुरु गरिएको हप्तामा एक दिन परम्परागत पोशाक लगाउने पहलको पनि प्रशंसा गर्दै यस्तो अभियानले राज्यको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, सिक्किममा हस्तकरघा उद्योगको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गरे।कार्यक्रमका क्रममा बुनकरहरूलाई बुनकर परिचयपत्र तथा यार्न पासबुक वितरण गरिएको थियो। साथै, स्वयं सहायता समूहहरूलाई बुनाई कार्यलाई प्रोत्साहन गर्न आवश्यक कच्चा पदार्थ पनि हस्तान्तरण गरिएको थियो।

First in India, First for the Future: CM Golay’s Sabbatical Leave Scheme Turns Aspirations into Achievements

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

राज्य मानवाधिकार आयोगकी नवनियुक्त अध्यक्षको राज्यपालसॅंग शिष्टाचार भेट

सिक्किम स्टुडेन्ट्स एसोसिएशन दिल्लीको नयॉं कार्यकारी समिति गठन

जोरथाङमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

CM Calls for Unified Fight Against HIV & Substance Abuse

IPR Report IPR Report October 5, 2024
पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने
राम्ररी जॉंच पड़ताल गरेर मात्र मजदूरहरूलाई प्रमाणपत्र जारी गरियोस्: एसकेएम मजदूर
पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे
DDMA Gangtok Organises Successful Fire Safety Mock Drill at Lall Bazaar
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?