By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    प्रेस क्लब र आईपीआर विभागको सक्रियतामा स्वर्ण जयन्ती सम्मेलन ‘सिक्कम@50’ आयोजित
    May 13, 2025
    Latest News
    प्रथम राज्यपाल आर्चरी स्वर्ण कप २०२६ सम्पन्न, ग्रीन तारा च्याम्पियन
    September 29, 2026
    रिम्बीका लागि टीएनए पूर्वविद्यार्थी संघद्वारा २,२२,२२२ रुपियाँ सहयोग
    September 29, 2026
    जिल्लापालले गरे रिम्बी राहत शिविरको निरीक्षण, पैह्रो पीडित परिवारलाई चेक वितरण
    September 28, 2026
    CM Attends UDAAN Festival at ATTC Bardang
    September 28, 2026
  • Politics
    PoliticsShow More
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
InvestmentLatest NewsSikkim

आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार

Suk Raj Aaron Rai
Last updated: August 10, 2026 4:08 pm
Suk Raj Aaron Rai Published August 10, 2026
Share
SHARE

पाकिम, 10 अगस्त। सिक्किमभरिका १८ जना आमालाई आमा बचत खाता व्यवस्थित रूपमा सञ्चालन गर्दै आर्थिक अनुशासन कायम राखेकोमा ‘उत्कृष्ट आमा खाता धारक पुरस्कार २०२५-२६’ प्रदान गरिएको छ। आमा सशक्तिकरण योजनाअन्तर्गत स्टेट ब्याङ्क अफ सिक्किमले उनीहरूलाई आर्थिक अनुशासनका लागि सम्मान गरेको हो।आमा सम्मान दिवस २०२६ को अवसरमा रम्फूमा आज आयोजित कार्यक्रममा राज्यका छवटै जिल्लाबाट तीन-तीन जना आमालाई पुरस्कार प्रदान गरियो। पुरस्कारअन्तर्गत प्रथम हुनेलाई ₹२ लाख, दोस्रो हुनेलाई ₹१ लाख तथा तेस्रो हुनेलाई ₹५० हजार प्रदान गरिएको छ।मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा स्टेट ब्याङ्क अफ सिक्किमद्वारा स्थापना गरिएको यस पुरस्कारको उद्देश्य आमा सशक्तिकरण योजनाका लाभार्थीहरूलाई बचत गर्ने बानी विकास गर्न तथा आफ्नो आमा खाता जिम्मेवारीपूर्वक सञ्चालन गर्न प्रोत्साहित गर्नु रहेको जनाइएको छ।पुरस्कृत आमाहरूमा गान्तोक जिल्लाबाट सुष्मा शर्मा, पुर्कित लेप्चा र रिन्जिङ ओङ्मु भोटिया, पाकिमबाट सुमिती शेर्पा, सरस्वती तामाङ र नारीकला प्रधान, गेजिङबाट मधु छेत्री, सुनु हाङ्मा लिम्बू र पुष्पा कुमारी दर्जी, सोरेङबाट हेमकुमारी गुरुङ, निशा भुजेल र कमला छेत्री, नाम्चीबाट कल्पना कामी, प्रसन्ना राई र छिरिङ तामाङ तथा मंगनबाट साङ्मो लेप्चा, छुम्जे लाचेनपा र पेमा छोडेन लेप्चा रहेका छन्।पुरस्कारले कल्याणकारी योजनाबाट प्राप्त आर्थिक सहयोगलाई लाभार्थीहरूले कसरी व्यवस्थापन गरिरहेका छन् भन्ने महत्वपूर्ण पक्षलाई समेत उजागर गरेको छ। यस पहलले नियमित र जिम्मेवार रूपमा खाता सञ्चालन गर्ने आमाहरूलाई सम्मान गरेर आर्थिक सहयोगलाई परिवारको आर्थिक सुरक्षा तथा महिला सशक्तीकरणको अझ प्रभावकारी माध्यम बनाउने उद्देश्य राखेको छ।

SKM dismisses CAP’s stand on proposed Ed Sheeran’s Sikkim Concert

प्रथम अन्तर विभाग क्रिकेट टुर्नामेन्ट शुरू, मुख्यमन्त्रीले गरे उद्घाटन

Sikkim celebrates Har Ghar Tiranga

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

Sikkim Governor adopts Chungthang GPU

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureNationalOpinionSA Nepali

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 17, 2026
प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे
Sikkim awarded the Best State EIACP Centre in North-East
गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिले राज्यपालसँग गर्यो शिष्टाचार भेट
ATTC & CCCT convocation ceremony held
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?