By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट
Latest NewsNationalPoliticianSA Nepali

भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट

Suk Raj Aaron Rai
Last updated: December 28, 2025 3:15 pm
Suk Raj Aaron Rai Published December 28, 2025
Share
SHARE

गान्तोक, 28 दिसम्बर । भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीआर थापाको अगुवाइमा आज एक प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग शिष्टाचार भेट गरेको छ। प्रतिनिधिमण्डलमा प्रदेश महासचिव अर्जुन राई, कोषाध्यक्ष कैलाश अग्रवाल र गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा सामेल थिए। प्रतिनिधिमण्डलले हालै भाजपा राष्ट्रिय कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका नितिन नबिनलाई भाजपा सिक्किमको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्‍यो। टोलीले राज्य निर्वाचन प्रभारीको रूपमा निर्वाह गरेको भूमिकाको उल्लेख गर्दै नबिनको गतिशील नेतृत्व र समृद्ध संगठनात्मक अनुभवको प्रशंसा गर्‍यो।यस भेटको क्रममा विशेष रूपमा सिक्किममा संगठनात्मक उपस्थितिलाई अझ सुदृढ़ बनाउने रणनीति र चुनौतीहरूबारे विचार–विमर्श गरिएको प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा जनाएको छ। साथै, राज्यमा भाजपाको वर्तमान कार्यप्रणालीको समीक्षा गर्दै संगठनात्मक आधार थप सुदृढ़ बनाउन समन्वय, सहयोग र मार्गदर्शनको आवश्यकतामाथि जोड दिएको बताइएको छ।भाजपा टोलीले आगामी दिनहरूमा संगठनलाई थप सशक्त बनाउन तथा पार्टी कार्यकर्ताहरूलाई ऊर्जावान बनाउन नितिन नबिनलाई यथाशीघ्र सिक्किम भ्रमणका लागि हार्दिक निमन्त्रणा गरेको छ। यस भेटले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा अझ सशक्त र जीवन्त पार्टी संरचनाको दृष्टिकोणअनुसार राज्यमा समावेशी विकास र मजबूत संगठनात्मक विस्तारप्रति भाजपाको प्रतिबद्धता झल्काउँछ भनी बताइएको छ।

सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे

पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा

केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले नाम्ची जिल्लाको तीन दिवसीय भ्रमण सम्पन्न गरिन्

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

Sikkim to celebrate Aama Samman Diwas on August 10

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Sikkim Becomes Partner State for Hornbill Festival 2024

IPR Report IPR Report November 29, 2024
Sikkim MP attends first meeting of Parliamentary estimates committee
मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे
Sikkim MP chairs parliamentary committee’s informal sitting in Puducherry
सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?