By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा
EntertainmentNationalSA NepaliSports

राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा

Aaron Rai
Last updated: November 25, 2025 4:20 pm
Aaron Rai Published November 25, 2025
Share
SHARE

गान्तोक, 25 नोभेम्बर । लगभग 27 वर्षपछि पाल्जोर स्टेडियममा पाइला टेकेको देशकै एक प्रतिष्ठित फुटबल क्लब इस्ट बंगालको 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्टमा यात्रा समाप्त भएको छ। यस टुर्नामेन्टमा पहिलो पटक मैदानमा उत्रिएको इस्ट बंगाल एफसीलाई आज अन्तिम क्वार्टर फाइनल खेलमा सर्भिसेस एफटीले 1-0 गोलले पराजित गऱ्यो।
यस टुर्नामेन्टमा सर्भिसेस एफटीले पहिलो चरणदेखि नै उत्कृष्ट खेल प्रदान गर्दै क्वार्टर फाइनलसम्म स्थान बनाउन सक्षम बन्यो भने आजको जितसॅंगै सर्भिसेस एफटीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। आगामी 27 नोभेम्बरका दिन सर्भिसेसको डाइमण्ड हार्बरसॅंग सेमिफाइनलमा भिडन्त हुनेछ।
सर्भिसेस एफटीको पक्षमा एकमात्र गोल जर्सी नम्बर 34 अभिषेक पवारले खेलको 93औं मिनटमा गरे, जुन निर्णायक बन्यो। खेलमा पराजित बने तापनि आफ्नो उत्कृष्ट प्रदर्शनका लागि इस्ट बंगाल एफसीका गोलकिपर गौरव शालाई म्यान अफ् द म्याच चयन गरियो।
आज खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार बिक्रम प्रधान मुख्य अतिथि र सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टिका सुब्बा विशिष्ट अतिथि थिए। भोलि, 26 नोभेम्बरका दिन पहिलो सेमिफाइनल खेल राजस्थान युनाइटेड एफसी र सिक्किम ड्रेगन्स एफसीबीच खेलिने छ।

You Might Also Like

उत्तर सिक्किमको चुङ्थाङमा भारतमाला सर्वेक्षण सम्पन्न

मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे

पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ

पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा

मुख्यमन्त्री तामाङले पूर्व राज्यपाल चौरसियासंग भेट गरेर स्वास्थ्यबारे जानकारी लिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Sikkim CM meets JICA delegation, discuss road infra projects

IPR Report IPR Report September 5, 2024
गणेश राई विरुद्ध सदर पुलिस थानामा प्राथमिकी दर्ता
भाजपा सिक्किमले अन्तरराष्ट्रिय महिला दिवस उत्साहको साथमा मनायो
July 29, 2025
प्रधानमन्त्री मोदीले सिक्किमलाई सहयोग गर्ने केन्द्रको प्रतिबद्धतालाई दोहोऱ्याए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?