By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आपदा तयारी र आपतकालीन प्रतिक्रिया व्यवस्थाको आकलन गर्न जिल्लापाल तामलिङको निरीक्षण भ्रमण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > आपदा तयारी र आपतकालीन प्रतिक्रिया व्यवस्थाको आकलन गर्न जिल्लापाल तामलिङको निरीक्षण भ्रमण
CultureEnvironmentInsiderSA Nepali

आपदा तयारी र आपतकालीन प्रतिक्रिया व्यवस्थाको आकलन गर्न जिल्लापाल तामलिङको निरीक्षण भ्रमण

Aaron Rai
Last updated: January 8, 2026 4:22 pm
Aaron Rai Published January 8, 2026
Share
SHARE

नाम्ची, 08 जनवरी । नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले आगामी माघे संक्रान्ति मेला 2026 लाई ध्यानमा राख्दै आपदा तयारी र आपतकालीन प्रतिक्रिया व्यवस्थाको आकलन गर्न आज जोरथाङको निरीक्षण भ्रमण गरेकी छन्। यो निरीक्षण आपतकालीन प्रतिक्रिया सेवासॅंग सम्बन्धित विभिन्न लाइन विभागका अधिकारीहरूको समन्वयमा गरिएको थियो।
निरीक्षणको क्रममा जिल्लापाल तामलिङले जोखिम न्यूनीकरण र उत्सवको समयमा कुनै पनि अप्रिय घटना वा प्रकोपको घटनामा तत्काल प्रतिक्रिया सुनिश्चित गर्ने कुरामा ध्यान केन्द्रित गर्दै माघे संक्रान्ति मेलाको लागि निर्धारित विभिन्न स्थलहरूमा आपतकालीन प्रतिक्रिया सेवाहरूको तयारी र परिचालन तयारीको आकलन गरिन्।
उनले विक्रेताहरूलाई उचित भेन्टिलेसन, सहज हावा परिसंचरण र स्पष्ट रूपमा सीमाङ्कित निकास बिन्दुहरूको लागि पर्याप्त खुला ठाउँहरू सुनिश्चित गर्न सल्लाह दिइन्। उनले १५ देखि ३० मिटरको दूरीमा आगो निभाउने उपकरणहरू सजिलै उपलब्ध गराउन निर्देशन दिइन्। उनले सम्बन्धित अधिकारीहरू र आयोजक समितिका सदस्यहरूलाई १२ जनवरी, २०२६ मा आपदा तयारीलाई लिएर मक ड्रिल अभ्यास गर्न पनि निर्देशन दिइन्।
उनले जोरथाङमा नवनिर्मित एसडीएम कार्यालय, खेलो इण्डिया कम्प्लेक्स, कमर्शियल स्ट्रीट्स, हकर्स, विभागीय एक्सो, टीन स्ट्रीट्स, सारस ट्रेड फेयर, मीना बजार, परम्परागत स्टल, बाङ्गे बजार, आमाको सुविधा घर आदि ठाउॅंहरूको निरीक्षण भ्रमण गरिन्।

You Might Also Like

एसआईआरको आधारभूत सन्दर्भको रूपमा १९७४ को मतदाता सूचीलाई प्राथमिकता दिन भाजपाको आग्रह

Grand Indrajatra celebrations at Kabrey

अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु

50 Years of Statehood Celebrations: Comprehensive Review Meeting Held

वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationreligionSikkim

मुख्यमन्त्रीले अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे

Aaron Rai Aaron Rai March 11, 2026
सिक्किमलाई माछा मार्ने एक प्रमुख गन्तव्यको रूपमा विकास गर्ने सम्भावनामाथि छलफल
DDMA Gangtok Successfully Conducts Ropeway Mock Drill at Tsomgo Lake
मुख्य सचिवले पानीको अभाव, वन डढेलो रोकथाम र एभियन इन्फ्लुएन्जा तयारी सम्बन्धी उच्चस्तरीय समीक्षा बैठक गरे
राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?