By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना
EnvironmentNationalPoliticianSA Nepali

उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना

Aaron Rai
Last updated: August 7, 2025 3:29 pm
Aaron Rai Published August 7, 2025
Share
SHARE

गान्तोक, 07 अगस्त। उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने धराली क्षेत्रमा बुधवार आकस्मिक रूपमा बादल फाट्यो र त्यस भीषण प्राकृतिक विपत्तिपछि खीरगंगा नदीमा अचानक आएको बाढी र पैह्रोले अपूर्णीय क्षति पुर्‍याएको छ। उक्त विनाशकारी घटनामा कैयौँ निर्दोष नागरिकहरूले ज्यान गुमाएका छन्, कैयौँ अझै बेपत्ता छन् र सयौं परिवारहरू घरबार बिहीन भएका समाचारले एसडीएफ परिवारलाई अत्यन्तै मर्माहत बनाएको बताइएको छ।
एसडीएफ प्रचार प्रसार उपाध्यक्ष जूडी राईले यस अत्यन्त दुःखद घडीमा एसडीएफ पार्टी ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी ​छन्। उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्य र सहनशक्तिको कामना गरेकी छन्। उनले बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको लागि ईश्वरसँग प्रार्थना गर्दै, विस्थापित र प्रभावित परिवारहरूलाई शीघ्र राहत तथा पुनर्स्थापना उपलब्ध गराउन उत्तराखण्ड सरकार र भारत सरकारसमक्ष हार्दिक अनुरोध पनि गरेकी छन्।
उनले यस अत्यन्त दुःखको घडीमा सम्पूर्ण उत्तराखण्डवासी तथा धराली क्षेत्रका त्यस भयावह प्राकृतिक प्रकोपको चपेट्मा परेका परिवारहरूलाई सबै सम्भव सहयोगहरूका लागि तत्पर रहने विज्ञप्तिमा बताएकी छन्।

नीति आयोगका उपाध्यक्ष सुमन के. बेरी आधिकारिक भ्रमणमा सिक्किम आइपुगे

पोकलोक कामराङ क्षेत्रलाई लिएर एसडीएफ पार्टीको समन्वय बैठक सम्पन्न

राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्

CM Virtually Attends Launch of PM Dhan Dhaanya Krishi Yojana

वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधान ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Fashion

Sikkim Premier League 3: Nine Clubs, Fierce Competition, and High Stakes

Aaron Rai Aaron Rai April 5, 2025
नारी 2025 को प्रतिवेदनमा गान्तोक महिलाका लागि पाँचौं सुरक्षित शहर
माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई
मुख्यमन्त्रीले पैह्रोको चपेटमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?